• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिलाई WHO GMP प्रमाणपत्र

  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–१८ गुञ्जननगरस्थित रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिले विश्व स्वास्थ्य संगठन (WHO) को कुशल उत्पादन अभ्यास (GMP) गाइडलाइन अनुसारको प्रमाणपत्र प्राप्त गरेको छ। औषधि व्यवस्था विभागको साउन २२ गतेको निर्णयअनुसार उद्योगलाई WHO GMP तथा नेपालको औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र प्रदान गरिएको हो।

    यसअन्तर्गत WHO GMP प्रमाणपत्र दुई वर्षका लागि र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र तीन वर्षका लागि मान्य रहनेछ। कम्पनीले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, क्रिम, जेल र पाउडर उत्पादनका लागि यो प्रमाणपत्र पाएको हो। प्रमाणपत्र प्राप्त भएपछि कार्यकारी निर्देशक अर्जुनप्रसाद पौडेलले यसलाई उद्योगको महत्वपूर्ण उपलब्धि भन्दै नयाँ प्रविधि भित्र्याएर थप गुणस्तरीय उत्पादनमा जोड दिने योजना रहेको बताए।

    उद्योगका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुणराज थापा (रञ्जन)ले अन्तर्राष्ट्रियस्तरका नयाँ औषधि उत्पादन गर्दै बजारमा अझ सशक्त रूपमा अघि बढ्ने उल्लेख गरे। उनले यो सफलता सम्पूर्ण कर्मचारीको मेहनत र औषधि व्यवस्था विभागसहित सहयोगी निकायको साथका कारण सम्भव भएको बताए। रोयल सासाले २०७८ असार १३ गतेदेखि औषधि उत्पादन सुरु गरेको हो। हाल उद्योगबाट ५० भन्दा बढी प्रकारका औषधि बजारमा बिक्री वितरण भइरहेको छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.