• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सिद्धि विनायकको नयाँ कार्यालबाट सेवा शुभारम्भ

  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–२, क्षेत्रपुर स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस)ले नयाँ कार्यालयबाट सेवा शुभारम्भ गरेको छ ।

    महानगर फलफूल तथा तरकारी बजारमा रहेको कार्यालयलाई बिहीबार एक कार्यक्रमका बिच समुदायमा लक्षित हुँदै साविकको स्थानबाट करिब ५० मिटर दक्षिणतर्फ स्थानान्तरण गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

    कार्यक्रमको सभापतित्व समेत रहेका अध्यक्ष धितालले संस्थाको परिचयबारे प्रकाश पार्दै स्वागत गरेका थिए ।

    भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटले नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । वडाअध्यक्ष रानाभाटले कार्यालयको उद्घाटनपछि संस्थाको मुक्तकन्ठले प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

    स्थापनाकालको करिब दुई दशक नजिक रहेको सिद्धि विनायक साकोसले आफ्ना शेयर सदस्यहरुलाई सहज रुपमा ऋण प्रवाह गर्दै आएको छ । हरेक सुख, दुःखमा सिद्धि विनायक सँगसँगै छ भन्ने प्रत्याभूत गराएको शेयर सदस्यहरुको भनाइ छ ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी सुवेदी, रामेश्वर पुस्तकालयका अध्यक्ष विजय पराजुलीलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा रामेश्वर आमा समूहका अध्यक्ष निर्मला खरेल कडरिया, सिद्धि विनायक साकोसका व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो ।

    संस्थाका अध्यक्ष उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले कार्यक्रमको समापन गरेका थिए भने सञ्चालन जयराम पाण्डेले गरेका हुन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.