• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा प्रहरी सेवाको विस्तार गरिँदै, भण्डारा र माडीबाट मुद्दासम्बन्धी काम हुने

  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा प्रहरी सेवाको पहुँच बढाउने र संरचनागत स्तरोन्नति गर्ने तयारी थालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जिल्लाका केही प्रहरी कार्यालयलाई स्तरोन्नति गरी नयाँ स्थायी प्रहरी चौकी स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । इलाका प्रहरी कार्यालय भण्डारा र माडीलाई प्रहरी प्रधान कार्यालयबाटै मुद्दा अनुसन्धानको अधिकार दिइएको छ । स्थानीयले मुद्दासम्बन्धी कामका लागि अब जिल्ला धाउन पर्ने छैन ।

    भरतपुर विमानस्थलमा हालसम्म जुनियर अधिकृतको नेतृत्वमा रहेको टोलीको कमान्ड अब प्रहरी निरीक्षक दर्जाका वरिष्ठ अधिकृतले सम्हाल्नेछन् । उता कालिका नगरपालिकाको जुटपानी प्रहरी चौकीमा निरीक्षक दर्जाका अधिकृत खटाइ लागुऔषध, वन अपराध र प्राकृतिक स्रोत दोहन नियन्त्रणमा सक्रियता देखाइने उनले जानकारी दिए । इच्छाकामनाको मायाटार क्षेत्रमा पनि छिट्टै नयाँ चौकी स्थापना गर्ने आदेश प्राप्त भइसकेको र एक साताभित्र सञ्चालन हुने तयारी भएको प्रमुख पुरीले बताए ।

    हाल जिल्लामा साना–ठूला गरी ७४ वटा प्रहरी युनिट सञ्चालनमा छन् । मायाटार चौकी थपिएपछि अस्थायी चौकीको संख्या ३६ पुग्नेछ । जिल्लामा बालबालिकाको अपराधमा संलग्नता बढ्दो अवस्थामा रहेको छ । त्यसलाई रोक्नका लागि ब्यापक रुपमा प्रहरी परिचालन गरिने उनले बताए । अहिले लागुऔषध ओसारपसरामा किशोरकिशोरीको प्रयोग हुने गरेको समेत उनले बताए । उनका अनुसार जिल्लामा विवाह वा प्रेमसम्बन्धका कारण घर छाड्ने, हिंसामा पर्ने क्रम समेत छ । चितवनमा चोरीका घटनामा बाहिरी जिल्लाबाट बालबालिकालाई ल्याएर प्रयोग गरिएको उनले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.