• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, तुइनखोलामा ठूलो ढुङ्गासहित पहिरो

  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला क्षेत्रमा आज बिहान ठूलो ढुङ्गासहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक करिब नौ घण्टा अवरुद्ध भयो ।

    बिहान करिब साढे ४ बजे खसेको पहिरो करिब ८ बजे हटाएर सवारी सञ्चालन गरिए पनि पुनः बिहान ९ बजे ठूलो ढुङ्गा खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । दिउँसो १ बजे प्रहरी र सडक विभागको टोलीले पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालन खुलेको भए पनि अझै माथिबाट ढुङ्गा खस्ने क्रम जारी छ ।

    डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला क्षेत्रलाई सडकको सबैभन्दा जोखिमपूर्ण स्थानका रूपमा पहिचान गरिएको छ । “यहाँ कहिले ठूलो ढुङ्गा खस्छ भन्न सकिँदैन, जोखिम निरन्तर छ,” उनले बताए ।

    यसअघि शुक्रबार भारतीय नम्बरप्लेटको ट्रकमा ढुङ्गा खस्दा चालक गम्भीर घाइते भएका थिए । त्यस्तै, हिजो साँझ स्कुटर चालक पनि ढुङ्गा खस्दा घाइते भएका थिए । वर्षा रोकिनासाथ घाम लाग्दा ढुङ्गा चर्किएर खस्ने घटनाले यात्रु थप जोखिममा पर्ने गरेको छ ।

    डिभिजन सडक कार्यालयले तत्काल ढुङ्गा खस्ने जोखिम रोक्न नसकिने भएकाले सूचना पाटी राखेर यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ । इन्जिनियर घिमिरेले रक बोल्ट, रक नेट जस्ता प्राविधिक उपाय अपनाउनुपर्ने बताए ।

    यस वर्ष वर्षा सुरु भएयता नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खसेर यातायात अवरुद्ध हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले समेत यात्रुहरुलाई सडकस्थितिबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    प्रहरी प्रमुख एसपी गोबिन्द पुरीले नारायणगढ–मुग्लिन सडकमा दैनिकजसो एक–दुई घण्टा बाटो बन्द हुने अवस्था देखिएको भन्दै सर्वसाधारणलाई विशेष सतर्कताका साथ यात्रा गर्न अनुरोध गरेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.