• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कालिकाः किसानको गोठ सुधार,दुधजन्य उत्पादन तथा व्यवस्थापनका विषयमा छलफल

  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, भरतपुरको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल, हात्तिवन ललितपुरको आर्थिक सहयोगमा कार्यक्रम अभिमुखिकरण तथा समन्वय बैठक कालिका नगरपालिकाको कार्यालय मा सम्पन्न भएको छ । कार्यक्रममा कालिका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने उप–प्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई विशेष , कालिका नगरपालिका का प्रवक्ता , वडा नम्बर २ वडा अध्यक्ष लक्ष्मण पौडेल , आतिथ्यतामा रहनु भएको थियो ।

    कार्यक्रमको अध्यक्षता चितवन दुग्ध ऊत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख रेग्मीले किसानलाई तालिम तथा गोष्ठीमा मात्रै सीमित नराखी प्रत्यक्ष उत्पादन र आम्दानीमा जोड दिनुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले दुग्ध डेरी संस्थानमार्फत दुध खरिदबिक्री मात्रै नभई दुधबाट बन्ने अन्य परिकार उत्पादन र बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

    नगरप्रमुखले कालिका नगरपालिकाभित्र हाल ५०० भन्दा बढी घरधुरीमा गोबरग्यास प्रयोग नभएको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्रयोगमा ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो । साथै, नगरपालिकाले किसानका लागि निशुल्क घाँसका बिरुवा वितरण गरिरहेको भन्दै यस सेवाबाट लाभ लिन किसानलाई आग्रह गर्नुभयो । कार्यक्रममा किसानको गोठ सुधार, दुधजन्य उत्पादनमा मूल्य अभिवृद्धि तथा बजार व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.