• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पोखरा महानगरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई डिजिटल लर्निङ बारे अभिमुखीकरण

  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरा महानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई विद्यार्थीहरूका लागि डिजिटल लर्निङका बारेमा अभिमुखीकरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसको सहायतामा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि सहित नतिजामा समेत सकारात्मक परिवर्तन ल्याउन उनले प्रध्यानाध्यापकहरुलाई निर्देशन दिए । विद्यालय शिक्षाको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक रहेको भए पनि निर्धक्क बन्ने अवस्था भने नरहेको उनले स्पष्ट पारे ।

    विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न र त्यसलाई नतिजामा परिणत गर्न सुझाव समेत दिए । विशेष गरी कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनलाइन मार्फत शिक्षण सिकाइका गतिविधिहरूमा कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा एम्बिसन गुरु नामक एपका जानकारवालाहरुले प्रशिक्षण गरेका हुन् । एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । इच्छुक व्यक्ति तथा विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् ।

    मोबाइल एप र वेबमा आधारित यो प्लेटफर्म मार्फत आफ्नो शिक्षण सिकाइलाई अगाडी बढाउन विद्यार्थीहरूका लागि निकै उपयोगी र प्रभावकारी मानिएको जानकारवालाहरुको तर्क छ । विद्यालयमा सिकेको कुरामा कुनै प्रकारको अलमल, अस्पष्टता र अनविज्ञता देखिए यो एप मार्फत सिकाइमा सहजीकरण गर्न सकिन्छ । एम्बिसन गुरुलाई फन्डिङ् गरिरहेको घुन्सा फाउन्डेसनकी संस्थापक समेत रहेकी नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पाका अनुसार शिक्षालाई पहुँचयोग्य तथा सर्वसुलभ बनाउने एम्बिसन गुरुको लक्ष्य रहेको छ ।

    यसका लागि आफूहरूले विभिन्न काम गरिरहेको र सक्दो कम मूल्यमा देशमा उपलब्ध मध्येकै सर्वोत्कृष्ट शिक्षा उपलब्ध गराइरहेको एम्बिसन गुरुको दाबी छ । सामुदायिक विद्यालयहरूमा अध्ययन गरिरहेका कक्षा १० का विद्यार्थीहरूलाई यसले निःशुल्क अनलाइन शिक्षा प्रदान गरिरहेको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.