• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चेपाङ किसानका लागि गाउँपालिकाद्वारा रोपवे निर्माण

  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी गाउँपालिका–६ हिक्लुङ र थुम्काका चेपाङ समुदायका किसानको उत्पादनलाई बजारसम्म पु¥याउनका लागि गाउँपालिकाले रोपवे निर्माण गरेको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरी विद्युतीय रोपवे निर्माण गरेको गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । चेपाङ समुदायको मात्र बसोबास भएको हिक्लुङ र थुम्काबाट पृथ्वीराजमार्गको हिक्लुङघाटसम्म रोपवे निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

    “यहाँका चेपाङ समुदाय असाध्यै मेहेनती छन् । उनीहरू विगत २०५० सालदेखि नै व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनीहरूले बारीमा उत्पादन भएको मौसमी, बेमौसमी तरकारी डोकोमा बोकेर हाइवेसम्म झार्ने गरेका छन्”, गाउँपालिका प्रमुख तिमिल्सिनाले भन्नुभयो, “गाउँमा सडक निर्माण गर्न प्रयास गरेको हो तर, भिरालो जमिन भएकाले यहाँसम्म सडक निर्माण गर्न धेरै कठिन भयो । गाउँ पनि जोखिम हुने भयो । त्यसैले यो नै सबैभन्दा उत्तम विकल्प भन्ने ठानेर रोपवे बनाउन थालेका हौँ ।”

    रोपवेमा तरकारी ढुवानी गर्न पाएमा चेपाङ किसानलाई ठूलो राहत हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लागत साझेदारी कार्यक्रमअन्तर्गत रु एक करोड लागतमा रोपवे निर्माण गर्न लागिएको हो । गाउँपालिकाको ६० प्रतिशत र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा काम भइरहेको गाउँपालिकाका प्राविधिक शाखाका ओम शाहले भन्नुभयो, “असोजभित्र निर्माण गरिसक्ने हाम्रो लक्ष्य हो, काम धमाधम भइरहेको छ”, अब तार टाँग्ने काम मात्र बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सो रोपवेको लम्बाइ छ सय ३० मिटर रहेको छ ।

    चितवनको जिटी मेसिन प्रालि कम्पनीले रोपवेको निर्माण गरिरहेको प्राविधिक शाखाका शाहले जानकारी दिनुभयो । विगत ३० वर्षदेखि यहाँका चेपाङ किसान तरकारी खेतीतर्फ उन्मुख छन् । उनीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन यसअघि यहाँ २०६८ सालमा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । सो प्रविधि बिग्रिएपछि अहिले विद्युत्बाट चल्ने रोपवे निर्माण गर्न लागिएको वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.