• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

मेघौली–घटगाईका नेचर गाइड संरक्षण अभियानमा सक्रिय

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेचर गाइडहरूले पर्यटकलाई मात्र वन्यजन्तु, चरा र वनस्पति देखाउने होइन, संरक्षण अभियानमै महत्वपूर्ण योगदान दिइरहेका छन्। चितवनको मेघौली–घटगाई नेचर गाइड एसोसिएसनमा आबद्ध गाइडहरूले संरक्षणलाई आफ्नो पेशासँगै जीवनशैलीकै हिस्सा बनाएका छन्।

    २०८१ सालमा स्थापना भएको एसोसिएसनमा हाल ११४ जना गाइड सक्रिय सदस्य छन्। बिहीबार सम्पन्न दोस्रो साधारण सभामा अध्यक्ष मनेशकुमार लिम्बूले गाइडहरूले गरिरहेको संरक्षण गतिविधिबारे जानकारी दिँदै सर्प उद्धार र संरक्षण शिक्षा कार्यक्रमलाई विशेष महत्त्वपूर्ण कार्यका रूपमा प्रस्तुत गरे।

    लिम्बू स्वयं अनुभवी सर्प उद्धारकर्ता हुन्। उनका अनुसार यस वर्ष मात्र माडी र मेघौली क्षेत्रमा दुईवटा अति विषालु राज गोमन सर्प सुरक्षित उद्धार गरिएको छ। “कति सर्प उद्धार गरियो भन्ने त अब गन्नै छाडिएको छ,” उनले हाँसोमा भने। चितवनमा ‘सर्प देखे लट्ठी खोज्ने होइन, मनेशलाई बोलाऊ’ भन्ने भनाइ नै प्रचलित भएको उनको अनुभव छ।

    यससँगै गाइडहरूलाई सर्प पहिचान तालिम दिइएको छ भने दुर्लभ चरा जस्तै गिद्ध, लाटोकोसेरो, खोयाहाँस उद्धार गर्नेदेखि अति दुर्लभ खरमयुरको नियमित अनुगमनसम्मको कार्य भइरहेको अध्यक्ष लिम्बूले बताए।

    एसोसिएसनले नारायणी र राप्ती नदी किनारका विद्यालयहरूमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै गाउँमा पसेका बाघबारे सूचना आदान–प्रदान गर्ने कार्यले मानव–वन्यजन्तु द्वन्द्व न्यून बनाउन मद्दत पुगेको जनाइएको छ।

    “नेचर गाइडहरूको स्वभाव नै संरक्षणमा समर्पित हुन्छ। यसै कारण हामीले रोजगारसँगै संरक्षणलाई पनि अघि बढाइरहेका छौं,” अध्यक्ष लिम्बूले भने।

    कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले नेचर गाइडहरूको सक्रियताले चितवनको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.