चितवन । जिल्ला कारागार भरतपुरबाट भागेका चार जना थुनुवा रुपन्देहीको सुनौली नाकामा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। अहिले भारतीय सुरक्षाकर्मीले पहिचान सनाखत गर्दैछन् । आज विहानदेखि कारागारबाट कैदीबन्दीहरु भागेका थिए । करिव ७ सय कैदीबन्दी भागेको कारागार प्रशासनले जनाएको छ ।








