• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

टिप्पणी- बालेनको रोडम्यापमा जेनजी

  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । जेनजीको सोमबार र मंगलबारको आन्दोलनले देशमा शासन व्यवस्था हल्लाएको छ र अब नयाँ परिवर्तनको दिशामा देश जाने निश्चित छ । पुराना राजनीतिक दललाई जेनजीको आन्दोलनले तहसनहस बनाइदिएको छ भने अब उनीहरुको पुनरागमन हुने कुरामै अनेकौं आशंका रहेका छन् । बुधबारसम्म कांग्रेस र एमालेले आफ्ना कुरा राखे र संबिधान भित्रबाटै समाधान खोज्नुपर्ने बताए । तर देश भने अब जेनजीको विचारमा अगाडी बढ्ने बाटोमा रहेको छ ।

    जेनजीलाई वैचारिक रुपमा काठमाडौँ महानगरका मेयर बालेन शाहले गाइड गरेका छन् । उनले अलमलमा रहेका जेनजीलाई बुधबार राति एक पोष्ट गर्दै संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्ने र छिटो नयाँ चुनाव गर्ने स्पष्ट रोडम्याप दिएका छन् । बालेनको रोडम्याप अनुसार देश अगाडी गएमा सुशिला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित प्राय रहेको छ । केहि पक्षले संविधानको व्यवस्था अनुसार कसरी सुशिला प्रधानमन्त्री बन्न मिल्छ भन्ने जस्ता प्रश्न गरेका छन् ।

    यति ठुलो आन्दोलनले पुरानो सत्ता ढालेको र पुराना दलको राजनीतिक विरासत ढालेको अवस्था हो । यसमा दलहरुले के भन्छन् ? लोकतन्त्रको के हुन्छ भन्ने प्रश्न अहिलेको अवस्थामा ओझेलमा परिसक्यो । कलिला युवाको रगत बगेको यस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने सहित र उत्तम बाटो बालेनको रोडम्याप नै हो । अहिलेको अवस्थामा यो भन्दा उत्तम विकल्प खोज्नु नै हुदैन । केहिले बालेनका बारेमा टिप्पणी गर्दै महानगरमा काम गर्न नसकेको, अराजक भएको, कवाडी र साइकलमा व्यापार गर्नेलाई लखेटेको जस्ता आरोप लगाउने गरेका छन् ।

    यसको काउन्टर प्रश्न गणतन्त्रलले दिएको महँगो स्वतन्त्रताले आज देशको हालत यस्तो भएको हामीले बिर्सन हुदैन । खर्चिलो चुनाव, नेताहरुका आसेपासेको रजाई, बिचौलिया र सिण्डिकेटले जेलिएको राजनीतिक नेतृत्वले देशलाई निरासाको पराकाष्ठमा पुयाएको नतिजा हो हो अहिलेको समय ।

    अर्कोतर्फ सायद अहिले बालेनले चाहेको भए प्रधानमन्त्री सजिलै हुनसक्ने अवस्था थियो तर उनले चुनाव पर्खेको बुझ्न सजिलै सकिन्छ । त्यसैले उनी अति उत्तम नहुन सक्छन् तर अहिले हाम्रो अगाडी देखिएका सबै विकल्प मध्ये सहि विकल्प बालेन नै हुन् र उनले अगाडी सारेको रोडम्याप हो । जसले जेनजीको चाहनालाई दिशानिर्देश गर्दछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.