• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राष्ट्रपति पौडेलले निर्णय नलिदा सिंगो देश अलमलमा, शितल निवासको वार्ताको समय सर्यो

  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका बारेमा बिहान ९ बजे बस्ने भनिएको बैठक अहिलेसम्म शुरु भएको छैन । स्रोतका अनुसार बैठक दिनको २ बजेसम्मका लागि सारिएको छ । आन्तरिक छलफल गर्ने भन्दै बैठकको समय सारिएको बताइएको छ ।

    यसअघि गएरातीसम्म भएको छलफलमा सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने सहमति भएपनि संसद विघटनको विषयमा सहमति नबनेपछि बैठक आज बिहान बस्ने भनिएको थियो । तर राष्ट्रपति पौडेलले निर्णय लिन ढिलाई गरेका कारण सिंगो देशनै अनिर्णयको बन्दि बनेको र अनेक शक्तिले चलखेल गर्ने अवसर पाइरहेको विश्लेषण हुन थालेको छ । अहिले राष्ट्रपति पौडेलले निर्णय नलिदा सिंगो देश अलमलमा परेको छ ।

    जेनजीको एक समुह हामी नेपालले राष्ट्रपतिले युवाहरुको माग नसुनेको भन्दै आफुहरु छलफलमा जुटेको बताएको छ । उनीहरुले संसद् विघटन, अन्तरिम सरकार र सकेसम्म छिटो नयाँ जनादेश आफुहरुको माग रहेको स्पष्ट गरेका छन् ।

    विहिबार दिनभर र राति अबेरसँग प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको छलफलमा सो सहमति भएको थियो । संबिधानबाटै जेनजीका माग सम्बोधन गर्ने प्रयास भइरहेका बेला अब संसद विघटनको विषयमा छलफल केन्द्रित भएको छ । राष्ट्रपति पौडेल संसद विघटन गर्न अहिलेसम्म सहमत नभएको स्रोतले बताएको छ ।

    राष्ट्रपति पौडेलले जेनजी समुह बाहेक संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग समेत छलफल गरिरहेका छन् । उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरिसकेका छन् । त्यस्तै सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग समेत छलफल गरेका छन् । छलफलमा प्रचण्ड र गगन थापालगायतले संबिधानका प्रावधानबाटै कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरु सकारात्मक रहेको बताएका थिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.