• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

जेनजी आन्दोलनका क्रममा लगेका सामग्री फिर्ता गरिदिन भरतपुर महानगरको आग्रह

  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा चोरी गरेर लगेका महानगरका सामग्री फिर्ता गरिदिन आग्रह गरेको छ । महानगरले आन्दोलनका क्रममा महानगर र यस अन्तर्गतका कार्यालयहरुमा आगजनी, तोडफोड तथा चोरी लुट्पाट भएको अवस्था सामाजिक संजाल, पत्र पत्रिका तथा फोटो भिडियोहरुबाट साथै स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामाग्री तथा व्यक्तिहरुको पहिचान भएको जानकारी गराउदै जानेर वा नजानेर लगेका सामाग्रीहरू असल नागरिकको जिम्मेवारी बोध गरी यस कार्यालयमा फिर्ता गरिदिन आग्रह गरको हो । साथै महानगरले कवाडी व्यवसायहरुसँग सम्बन्धित व्यक्ति तथा कवाड व्यवसायीसँग समेत उक्त सामाग्री नलिन तथा लिनेहरुको सामाग्री समेत फिर्ता गरिदिन अनुरोध गरेको छ ।

    महानगरको आग्रह:

    मिति २०८२/०५/२३ देखि २५ गते भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका कार्यालयहरूमा रहेका सम्पुर्ण सामानहरु आगजनी, तोडफोड तथा चोरी लुट्पाट भएको अवस्था सामाजिक संजाल, पत्र पत्रिका तथा फोटो भिडियोहरुबाट पनि स्प्रस्ट देखिन्छ । स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामाग्री तथा व्यक्तिहरुको पहिचान भएको अवस्थामा जानेर वा नजानेर लगेका सामाग्रीहरू असल नागरिकको जिम्मेवारी बोध गरी यस कार्यालयमा फिर्ता गरिदिनुहुन विनम्र अनुरोध छ।

    साथै कवाडी व्यवसायहरुसँग सम्बन्धित व्यक्ति तथा कवाड व्यवसायीसँग समेत उक्त सामाग्री नलिन तथा लिनेहरुको सामाग्री समेत फिर्ता गरिदिनुहुन अनुरोध छ । चोरी तथा लुट्पाट भएका सामग्रीहरु फिर्ता ल्याउने कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्ण नगरवासी, दाजुभाई, दिदिबहिनीहरुमा भरतपुर महानगरपालिका हार्दिक अपिल गर्दछ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.