• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

प्रदर्शनकारीको ज्यान जोगाउँदा चितवनमा ठूलो भौतिक क्षति

  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रदर्शनकारीको ज्यान जोगाउँदा भौतिक संरचनामा ठूलो क्षति भएको बताएका छन् । सोमबार पत्रकारहरुसँग संवाद गर्दै अर्यालले मानव जीवन अमूल्य हुने भएकाले ठूलो बल प्रयोग नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए ।

    ‘प्रदर्शनका क्रममा हामीसँग दुई वटा विकल्प थिए । ठूलो बल प्रयोग गरेर रोक्ने वा प्रदर्शनकारीको ज्यान जोगाउने’, उनले भने, ‘सम्पत्ति त भोलि हामीले जोड्न सकौँला । मानविय क्षति भयो भने चाँहि अपुरणीय क्षति हुन्छ । त्यो हुन दिनुहुन्न भनेर हामीले दोस्रो विकल्प रोजेका हौँ ।’ प्रदर्शनकारीको ज्यान जोगाउँदा अकल्पनिय क्षति हुन पुगेको उनले बताए । जेनजी प्रदर्शनका क्रममा ९८ वटा घर तथा भवनमा क्षति भएको छ । प्रदर्शनकारीले ७९ वटा सार्वजनिक भवन, १६ वटा नीजि र तीन वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको अर्यालले जानकारी दिए ।

    जिल्लामा भएको क्षतिको मूल्यांकन गरी यो हप्ताभित्र श्वेतपत्र जारी गर्ने योजना रहेको उनले बताए । सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै लैजान सबै स्थानीय तह र सरकारी कार्यालयबीच समन्वय भइरहेको उनले बताए । प्रशासन कार्यालयले नागरिकता र नागरिकताको प्रतिलिपि वितरण, म्याद थप लगायत प्रशासनिय सेवा दिन तयार भएको उनले जानकारी दिए । राहदानी र राष्ट्रिय परिचप पत्र वितरणको सेवा सुरु गर्न भने केहि समय लाग्ने उनी बताउँछन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.