• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नेता पौडेलसँग कांग्रेस महाधिवेशन प्रतिनिधिको सुझाव: नियमित वा विशेष महाधिवेशनमा जाऔैं

  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरणका लागि परिवर्तनको बहस चलाएका नेता प्रदीप पौडेलले निरन्तर रुपमा सुझाव संकलन गरिरहेका छन् । यसक्रममा क्षेत्रीय सभापति तथा आम कार्यकर्ताको धारणा संकलन गरेका उनले पार्टीका सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसँग अन्र्तक्रिया गरेका हुन् । “वर्तमान राजनीतिमा कांग्रेसको जिम्मेवारी र संगठनात्मक भुमिका“ विषयमा उनले आयोजना गरेको भर्चुअल सम्वादमा सहभागी अधिकांशले प्रतिनिधिले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टीमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए । उनीहरूले देशमा उत्पन्नु फरक अवस्थामा पार्टीको जिम्मेवारी बढेको भन्दै नेतृत्व रुपान्तरण नभएसम्म यसलाई सम्बोधन गर्न नसकिने तर्क गरे ।

    यसका लागि केन्द्रीय समितिले तत्काल स्पष्ट मार्गचित्र तय गर्नुपर्ने माग उनीहरुले राखेका छन् । प्रतिनिधिगत रुपमा एक सय १० महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा बोल्दै उनले केन्द्रीय समिति बैठकमा आम नेता कार्यकर्ताको भावना प्रतिनिधित्व गर्न आफूले पहल गरेको बताए। ‘पार्टीको जग भनेका आम कार्यकर्ता हुन्, उनीहरूको भावनालाई केन्द्रले नसुनेसम्म पार्टी जीवन्त र गतिशील हुन सक्दैन,’ केन्द्रीय सदस्य पौडेलले भने । उनले आफु कार्यकर्ताहरुको भावना बुझेरै पार्टी रुपान्तरण गनुपर्ने पक्षमा रहेको भन्दै यसलाई पार्टीभित्र वैचारिक बहसका रुपमा अघि बढाएको बताए । ‘पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने आम कार्यकर्ताको भावना बुझेरै देशव्यापी बहस र धारणा बुझ३ने अभियान थालेको हुँ,’ उनले भने,‘तपाईंहरुको भावनाअनुसारको रुपान्तरणमा सक्दो भुमिका खेल्नेछु ।’

    छलफलमा सहभागी बहुमत महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई देशभरि पुनर्जागृत गर्न र नयाँ ऊर्जा प्रदान गर्न नियमित महाधिवेशन नै सबैभन्दा उत्तम विकल्प भएको बताए । यद्यपि, वर्तमान नेतृत्वबाट तत्काल नियमित महाधिवेशन सम्भव नहुने आशंका व्यक्त गर्दै उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशनको मागलाई अघि सारे । यदि नियमित महाधिवेशनमा जान ढिलाइ हुन्छ भने पार्टीलाई अनिर्णयको बन्दी बनाउनु नहुने तर्क गर्दै उनीहरुले तत्काल विशेष महाधिवेशन बोलाएर भए पनि नेतृत्व र रणनीति दुवै परिवर्तन गर्नपर्नेमा जोड दिए । कार्यक्रममा युवा प्रतिनिधिहरूले हालै देशमा देखिएको ’जेन जी’ आन्दोलनले उठाएका रूपान्तरण र पुस्तान्तरणका मुद्दालाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

    समयको मागअनुसार पार्टी चल्न नसके इतिहासमा सीमित हुने खतरा औंल्याउँदै उनीहरूले युवा पुस्ताको भावनालाई पार्टीले अंगीकार गर्नुपर्नेमा जोड दिए । प्रतिनिधिहरूले गत फाल्गुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई पार्टीले आत्मसात् गर्दै अघि बढ्नुपर्ने र लोकतन्त्र तथा संविधानको रक्षाका लागि पार्टीभित्र पूर्ण एकता कायम गर्नुपर्ने आवश्यकता औंल्याए । छलफलमा युवा प्रतिनिधिहरूले पार्टीको भविष्यका लागि पुरानो पुस्ताले सहज रूपमा मार्गप्रशस्त गर्नुपर्ने र यदि त्यसो नभएमा युवाहरूले हस्तक्षेप गरेरै भए पनि नेतृत्व लिन तयार हुनुपर्ने धारणा राखेका थिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.