• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवनमा दसैँ लक्षित सुरक्षा कडाइ, चार क्षेत्र उच्च जोखिममा

  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दसैँको अवसरलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले चितवनमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। समितिले यसपालि चार क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा निर्धारण गरी प्रहरी तैनाथ गरेको जनाएको छ। जोखिम क्षेत्रमध्ये नारायणगढ–काठमाडौं राजमार्ग पहिलो प्राथमिकतामा राखिएको छ, जहाँ दैनिक पहिरो खस्ने, बाटो अवरुद्ध हुने तथा दुर्घटना बढ्ने सम्भावना देखिएको छ। त्यस्तै, कारागारबाट भागेका कैदीबन्दी अझै समुदायमै रहेकाले सुरक्षा चुनौती थपिएको छ।

    यस्तै, सडक दुर्घटना जोखिम (यात्रु धेरै बोक्ने, मदिरा सेवन गरेर गाडी चलाउने) र समुदायस्तरका गतिविधि (जुवातास, चोरी, लुटपाट, झैझगडा)लाई पनि समितिले विशेष सुरक्षा चुनौती मानेको छ। प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार यो वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा चुनौती हुनसक्ने अनुमान गरिएको छ। त्यसैले सुरक्षाकर्मीलाई दसैँ विदा नदिइ २४ घण्टा अलर्टमा खटाइएको छ। जिल्लाका ७० युनिटमार्फत घटनास्थलमा २ देखि ५ मिनेटमै प्रहरी पुग्ने व्यवस्था गरिएको छ।

    उनीका अनुसार जेनजी आन्दोलनका बेला चितवन कारागारबाट भागेका ७२० मध्ये अझै १७० जना फरार छन्। अन्य जिल्लाका फरार कैदीबन्दीसमेत समुदायमा रहेकाले चोरी तथा लुटपाटजस्ता अपराध बढ्ने जोखिम उच्च रहेको उनले बताए। त्यसैगरी, नारायणगढ–मुग्लिन राजमार्ग क्षेत्रमा जनपथ प्रहरीसँगै सशस्त्र प्रहरी समेत २४ घण्टा तैनाथ छन्। निरन्तर पहिरो र ढुंगा खस्ने घटनाले बाटो अवरुद्ध हुने र यात्रु हैरान हुने अवस्था रहँदै आएको छ। एसपी पुरीले भने, “यस वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा जोखिम छ भन्ने जिल्ला सुरक्षा समितिले आँकलन गरेको छ। हामीले २४ घण्टा प्रहरी अलर्टमा राखेका छौँ।”

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.