• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

आज विश्व पशु दिवस मनाइदै

  •   शनिबार, असोज १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आज ४ अक्टोबर अर्थात् विश्व पशु दिवस । ‘जनवार बचाऊ, पृथ्वी बचाऊ’ भन्ने मूल नाराकासाथ यस वर्षको विश्व पशु दिवस मनाइँदै छ ।

    संसारबाट लोप हुन लागेका जनावरको संरक्षण गर्नुको साथै महत्वको बारेमा जागरूक गराउन हरेक वर्षको ४ अक्टोबरका दिन विश्व पशु दिवस मनाइन्छ ।

    हेनरीच जिमरम्यानले सन् १९२५ को मार्च २४ का दिन बर्लिनको स्पोर्टस् प्यालेसमा विश्वमा पहिलो पटक विश्व पशु दिवसको आयोजना गरेका थिए । सन् १९३१ मा इटलीमा आयोजना गरिएको पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई विश्व पशु दिवसको रूपमा स्वीकार गरेको थियो । सुरुमा जर्मनले मात्र स्वीकार गरेको विश्व पशु दिवस विस्तारै विश्वभर मनाउन थालिएको हो ।

    आजै इटालियन सन्त तथा पशुका संरक्षक ‘फ्रान्सिस अफ एसीसी’को जन्मोत्सवसमेत मनाइन्छ । ११औँ शताब्दीदेखि नै विश्व समुदायमा उनी पशु संरक्षकका रुपमा चिनिँदै आएका छन् ।

    पर्यावरण संरक्षणमा प्राणी, जीवको आवश्यकता रहन्छ । वायुमण्डलमा भएको कार्वन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको उत्तिकै योगदान रहन्छ । विश्वमा वार्षिक तीन खर्ब किलो मासु उपभोग गरिन्छ । मानिसको पेट भर्न मात्रै हरेक वर्ष ८० अर्बभन्दा बढी जनावरको ज्यान जाने गरेको तथ्यांक रहेको छ ।

    पूर्वीय सभ्यतामा जनावरलाई विशेष स्थान दिइएको छ । हिन्दू धमावलम्बीमा पशुलाई देवताको प्रतिकको रुपमा पूजा गर्ने संस्कार रहेको छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको बहानको रुपमा पुज्ने प्रचलन छ । तिहार विशेष गरी पशुमा नै केन्द्रित छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतिक मानेर पुजा गरिन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.