• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

१५१ औं विश्व हुलाक दिवस मनाईयो

  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । १५१ औं विश्व हुलाक दिवस चितवनमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइएको छ । जिल्ला हुलाक कार्यालय चितवनले दिवसका अवसरमा विहिवार भरतपुरमा शुभकामना तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा बोल्ने बक्ताहरुले ऐतिहासिक महत्व बोकेको हुलाक सेवालाई समय सापेक्ष सूचना र प्रविधि मैत्री बनाएर लैजानुपर्ने धारणा राख्नुभयो ।
    नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले हुलाक सेवाले गरेको द्रुत विकासले सूचनाको विकासमा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो ।

    “अहिलेको आवश्यकता भनेको हुलाकलाई अत्याधुनिक र सुचना प्रविधी मैत्री बनाउनु हो”, उहाँले भन्नुभयो । हुलाकले अहिले सञ्चार माध्यमहरुमा आई रहेका विज्ञापनको अनुगमन गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले एजेन्ट मार्फत गरिने विज्ञापन निति रोकिनु पर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गौरवशाली ईतिहास बोकेको हुलाक अहिले अस्तित्व स्थापितका लागी शघर्ष गरिरहेको बताउनुभायो । “समय र परिस्थिति अनुसार परिस्कृत हुन नसक्ने हो भने भोलि संकटमा पर्न सकिन्छ । हुलाकले समय सापेक्ष सुधार गरेर अगाडि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यलय भरतपुरका प्रमुख हुलाक अधिकृत नरहरी सापकोटाले हुलाकले धेरै अन्तराष्ट्रिय संस्थाहरुसगको सम्वन्धमा साझेदारी गरेर अगाडि वढेको हुदा यो प्रभावकारी रुपमा अगाडि वढेको बताउनुभयो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख यमनारायण शर्मा, जिल्ला खेलकूद विकास समितिका प्रमुख रामजी ढकाल लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    विश्व हुलाक दिवसका अवसरमा सञ्चारकर्मी र निजामति कर्मचारीहरु विच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फलफूल वितरण, तिन दिन सम्म कार्यलयमा द्विप प्रज्वलन लगाएतका कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा प्रतियोगिता विजेता तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.