चितवन । आज नेकपा (एमाले) चितवनले जन सभा गरेको छ । जन सभा अघि सडकमा र्याली निकालेर जन प्रदर्शन गरिएको थियो । नारायणगढको लायन्सचोकबाट प्रदर्शन सुरु गरी सहिद चोक, मिलन रोड, लिला चोक हुँदै पोखरा बसपार्क पुगेर र्याली कोण सभामा परिणत भएको छ ।
हेरौं र्यालीका तस्विरहरु । कोण सभामा प्रमुख वक्ताका रुपमा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ ले संवोधन गरेका थिए । तस्विरमा हेरौं, र्यालको दृश्य ।









