• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन निर्माण सामग्री व्यवसायी संघद्वारा सिरीष पन्तलाई अध्यक्षको सिफारिस

  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठक मंसिर ४ र मंसिर ५ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उपस्थितिमा बसेको उक्त बैठकले चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ।
    बैठकले पन्त व्यवसायिक समस्यालाई नजिकबाट बुझ्न सक्ने, निष्पक्ष दृष्टिकोण, स्पष्ट कार्ययोजना र व्यवसाय–मैत्री नेतृत्व क्षमता भएको व्यक्तिका रूपमा योग्य ठहरिएको जनाएको छ।

    संघका अध्यक्ष नरहरी घिमिरेका अनुसार, “संघले उनलाई केवल एक उम्मेदवार होइन, परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाम देखाउने र व्यवसायीको हितलाई सर्वोपरि राख्ने वास्तविक नेतृत्वकाे रूपमा प्रस्तुत गरेको हो,” भन्ने अभिव्यक्ति बैठकमा प्रस्तुत गरिएको थियो।
    संघले उद्योग–व्यवसाय अहिले परिवर्तनको संवेदनशील मोडमा रहेको उल्लेख गर्दै योग्य नेतृत्व रोज्ने महत्वपूर्ण समय आएको पनि बताएको छ।

    संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता तथा दीर्घकालीन विकास जस्ता विषयमा निर्णयको प्रत्यक्ष प्रभाव पर्ने भएकाले सबै उद्योगी–व्यवसायीलाई जिम्मेवारीपूर्वक मत दिन संघले अपिल गरेको छ।
    वर्षौंदेखि व्यवसायीको हितमा सक्रिय भूमिका निभाउँदै आएका सिरीष पन्त सेवा र परिणाममा विश्वास राख्ने, दबाबमा नझुक्ने तथा व्यक्तिगत स्वार्थमा विचलित नहुने युवा नेतृत्वका रूपमा प्रस्तुत हुँदै आएका छन्।

    संघले पन्तलाई युवा ऊर्जा, आधुनिक संस्थागत रूपान्तरण, निर्माण सामग्री व्यवसायीको साझा आकांक्षा र चितवनको व्यापारिक संरचना सुदृढीकरणका लागि सबैभन्दा योग्य र विश्वसनीय विकल्पका रूपमा व्याख्या गरेको छ।

    संघका अनुसार पन्तलाई दिइने प्रत्येक मत चितवनका उद्योग–व्यवसायको स्थायित्व, पारदर्शिता र समृद्ध भविष्यमा लगानी जस्तै हुने बताइएको छ। केवल नेतृत्व परिवर्तन मात्र होइन, आगामी पुस्ताले पाउने अवसर, सम्मान र व्यवसायिक वातावरण सुरक्षित गर्ने महत्वपूर्ण निर्णय गर्ने क्षण आएको संघले उल्लेख गरेको छ।

    अन्त्यमा, संघले सबै सम्मानित उद्योगी–व्यवसायीलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो बहुमूल्य मत दिन हार्दिक अपिल गरेको छ। संघका अनुसार, “तपाईंको एक मतले चितवन उद्योग वाणिज्य संघलाई पारदर्शी, व्यवसाय–मैत्री, परिणाममुखी र युवा दृष्टिकोणसहित अघि बढाउने सामूहिक लक्ष्य पूरा हुनेछ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.