• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वीपीसँगै जागरण गीत गाउँने योद्धाको निधन

  •   मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बि.सं. २०१५ सालमा कांग्रेस नेता वीपी कोईरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नु भएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले बि.सं. २०१५ सालको निर्वाचनमा वीपीसँगै गीत गाउनु भएको थियो । उहाँले भन्नुभयो “उहाँले ‘ईनक्लब दाजुभाई जिन्दावाद भनन्, तिमी पनि दाजुभाई कांग्रेसै बनन्’ भन्ने गीत गाउँदै चर्चामा आउनु भएको थियो ।” बि.सं. १९८५ साल बैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिनु भएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक आन्दोलनको क्रममा पटकपटक गरी १० महिना जेलजीवन बिताउनु भएको थियो । बि.सं. २०३६ सालको जनमतसंग्रहमा रत्ननगरको पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेस र संयुक्त जनमोर्चाको रत्ननगर संयोजक, २०४४ सालदेखि २०५६ सालसम्म नेपाली कांग्रेस रत्ननगरको सभापति हुनु भएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो बाबुको चुनावमा समेत खटिनुभएका पौडेलको पार्थीव शरीरमा वीपी पुत्र एवं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । पौडेलका हाल तीन छोरा र दुई छोरी छन् । महामन्त्री कोईरालाले आजै रत्ननगरमा दिवंगत हुनुभएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थीव शरीरमा पनि घरमै पुगेर पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बि.सं. १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिनु भएका पौडेलले बि.सं. २००७ सालदेखि १७ सालसम्म पटक पटक जेल जीवन बिताउनु भएको थियो । बि.सं. २०४६ सालको जनआन्दोलनमा उहाँको टाउकोमा गोली लागेको कांग्रेस चितवनले जनाएको छ । उहाँका दुई छोरा र चार छोरी छन् । दुवै जनाको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.