• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

कालिका नगरपालिकाद्वारा उद्यमशीलता र सीप तालिमका लागि सूचना जारी

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ‘समृद्ध कालिका, सुखी कालिकाबासी’ भन्ने मुल नारासहित अघि बढिरहेको चितवनको कालिका नगरपालिकाले उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै लघु उद्यमसम्बन्धी तालिमका लागि सूचना सार्वजनिक गरेको छ। नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालन भइरहेको लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ८ दिने उद्यमशीलता तालिम सम्पन्न गरिसकेका, आगामी सीप तालिम छनोटका लागि मनोनयन गरिएका तथा अन्य कारणले सीप तालिम छुटेकाहरूलाई लक्षित गर्दै सूचना जारी गरेको हो।

    नगरपालिकाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सूचनामा उद्यमशीलता तथा सीप तालिम लिन इच्छुक व्यक्तिहरूलाई १० दिनभित्र नगरपालिकाको उद्यम विकास शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ। उद्यम विकास शाखा अधिकृत तथा सूचना अधिकारी प्रकाशचन्द्र पौडेलका अनुसार, तालिमसम्बन्धी विस्तृत जानकारीका लागि उद्यम विकास सहजकर्ता शर्मिला बश्यालसँग ९८६०३८९६८९ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

    नगरपालिकाको भनाइअनुसार, सीपमूलक तथा उद्यमशील तालिममार्फत स्थानीयस्तरमा आत्मरोजगार बढाउने र आर्थिक सशक्तीकरणमा टेवा पु–याउने अपेक्षा गरिएको छ। नगरपालिकाले यसअघि पनि स्थानीयलाई उद्यमशील बनाउन विभिन्न खालका सीप मूलक तालिमहरु आयोजना गर्दै आएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार पाककला, व्यूटीपार्लर, सिलाईकटाई, कपाल काट्ने तालिम लगायत दर्जनौं सीपमूलक तालिम आयोजना भइसकेको छ ।

    तालिम लिन छुटेकाहरुलाई लक्षित गरेर यो पटक फेरि सीपमूलक तालिम आयोजनागर्न लागिएको उनले बताए । नगरक्षेत्रभित्रका हरेक नागरिक उद्यमशील हुन आवश्यक छ उनले थपे -सीपको विकास भएमात्रै स्थानीयतह सम्बृद्ध हुन सक्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.