• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा कलाकार हरिहर अधिकारी

  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित कलाकार तथा ज्योतिषी हरिहर अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। भरतपुरमा आयोजित एक भव्य तथा औपचारिक कार्यक्रममा अधिकारीलाई ब्राण्ड एम्बेसडरको जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा कन्सल्टेन्सीका सञ्चालक, कर्मचारी, र चितवनको पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

    सो अवसरमा ब्राण्ड एम्बेसडर हरिहर अधिकारी स्वयं उपस्थित भई जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीसँगको सहकार्यप्रति खुशी व्यक्त गरेका थिए। युरोपका विभिन्न मुलुकहरूमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले विशेषगरी साईप्रसस्थित लेन्ड्रा (लिन्ड्रा) कलेजसँग सहकार्य गर्दै आएको छ। सो सहकार्यमार्फत विद्यार्थीहरूलाई कलेज छनोट, भर्ना प्रक्रिया, भिसा प्रक्रिया तथा आवश्यक कागजात व्यवस्थापनमा सहजीकरण गर्दै आएको कन्सल्टेन्सीले जनाएको छ।

    कार्यक्रममा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन अधिकारीले लेन्ड्रा कलेजसँगको सम्बन्ध, कलेजको शैक्षिक गुणस्तर, अध्ययन वातावरण तथा नेपाली विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरूको बारेमा विस्तृत जानकारी गराएका थिए। उनले जेभियर्सले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै पारदर्शी, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। ब्राण्ड एम्बेसडर हरिहर अधिकारीले शैक्षिक परामर्शको क्षेत्रमा जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले विश्वासिलो र इमान्दार सेवा दिँदै आएको बताउँदै यस्तो संस्थासँग जोडिन पाउँदा आफूलाई गर्व लागेको उल्लेख गरे।

    साथै, जेभियर्समार्फत विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि आफूले निःशुल्क चिना हेर्ने तथा आवश्यक परेमा कुण्डलीसमेत हेरेर शुभ समयका बारेमा सुझाव दिने घोषणा गरे। कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूले जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको आगामी योजनाहरू सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.