• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नारायणी नदी किनारस्थित प्रर्दशनी मैदानमा नारायणी एक्सपो २०८२ सुरु भएको छ । बागमती प्रदेशका सांसद ईश्वर सापकोटा सुमनले बुधबार एक्सपोको उद्घाटन गर्नुभयो । रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद चितवनको सहआयोजनामा भएको एक्सपो विदेशी सहर तथा स्ट्याचु अफ लिभर्टीको मूर्ति रहेको छ ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद ईश्वर सापकोटा सुमनले यस्ता मेला तथा एक्सपोले आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्ने बताउनुभयो ।
    चितवनको नारायणी किनार पर्यटकीय दृष्टिकोटले उत्कृष्ट गन्तव्य रहेकाले एक्सपोले थप पर्यटकीय गतिविधि वृद्धि गर्ने उल्लेख गर्नुभयो ।
    उहाँले एक्सपो मार्फत बाहिरा नआएका उत्पादनलाई प्रर्दशन गरी बजारीकरण गर्न सकिने बताउनुभयो।

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद चितवनका अध्यक्ष सागर कुमाले यस्ता मेला तथा एक्सपोले आदिवासी जनजातिहरुको भेषभूषा सँस्कृतिहरु प्रर्दशन गर्न विषेश सहयोग पुगेको उल्लेख गर्नुभयो । एक्सपोमा हरेक दिन आदिवासीहरुको सँस्कृति नृत्यहरु प्रर्दशन गरिने जानकारी दिनुभयो ।
    माघ १४ गतेसम्म चल्ने एक्सपोमा कृषि उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ । यस पटक एक्सपो एक लाखभन्दा बढी दर्शक अवलोकन गर्ने अनुमान गरिएको छ ।

    एक्सपो परिसरभित्र बाल उद्यानसँगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली, लण्डन सिटी, स्ट्याचु अफ लिभर्टी निर्माण गरिएको छ । पर्यटन प्रर्वद्धनतर्फ नारायणीमा एक्सपो स्थलबाट मोटरबोट सञ्चालन गरिएको छ । एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब २५० स्टलहरू रहेका छन् । एक्सपो अन्तर्गत हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । भोलि माघ १ गते साँझ ६ बजेदेखि द एज ब्याड र रकहेड ब्याण्डको प्रस्तुति रहने छ । कार्यक्रम संस्थाका अध्यक्ष विकल क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.