• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्षेत्र नम्बर २ की कांग्रेस उम्मेदवार मीना खरेलको घरदैलो अभियान निरन्तर चलिरहेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि आयोजना भएको घरदैलो अभियानमा आज भरतपुर महानगर वडा नम्बर १० मा सम्पन्न भएको हो।

    उम्मेदवार खरेलको घरदैलो अभियानमा भरतपुर १० का बासिन्दाहरुको उल्लेखनीय जनसहभागिता देखिएको थियो। अभियानका क्रममा टोल–टोलमा पुगेकी खरेललाई स्थानीय बासिन्दाले उत्साहपूर्वक स्वागत गर्दै आफ्ना समस्या, गुनासा राखेका छन् भने जितको अग्रिम शुभकामना, आशिर्बाद दिएका छन्।

    स्थानीय बासिन्दाहरूले यतिको महिला उम्मेदवार पाउनु हाम्रो भाग्यको कुरा हो भन्दै हाम्रो भोट यसपालि कसैलाई पनि जाँदैन नेपाली कांग्रेसलाई जान्छ तो मिना खरेललाई जान्छ भनेका छन्। यसपालि कांग्रेसलाई भोट हाल्न पाएका छौ। हामी विचलित नभई यसपालि हामीले हाम्रो उम्मेदवार मीना खरेललाई जिताउँनुपर्छ भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरु भन्छन्, कांग्रेस परिवर्तन भएर आएको छ, अब हामीले कांग्रेसलाई भोट हालेर देशलाई परिवर्तन गर्नुपर्छ।

    घरदैलो अभियानका क्रममा खरेलले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा रोजगारीका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै जनताको सुझावलाई प्राथमिकताका साथ समेट्ने बताइन्। उनले जनताको साथ, समर्थन र विश्वास नै आफ्नो अभियानको मुख्य एजेन्डा भएको उल्लेख गरिन्।

    स्थानीय बासिन्दाहरूले खरेललाई सरल, महिला दिदीबहिनीको हक, हित, अधिकार, सशक्तिकरणका लागि सक्रिय नेतृको रूपमा चित्रण गर्दै यसपटक परिवर्तनको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन्। विशेषगरी महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिताले अभियानलाई थप प्रभावशाली बनाएको थियो।

    उनले निर्वाचित भएमा समग्र विकासका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आगामी दिनहरूमा पनि घरदैलो अभियानलाई निरन्तरता दिँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने उनले बताइन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.