• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एचआईभी संक्रमितमा यौनरोगको समस्या

  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
  • सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ

    चितवन । रोजगारीको शिलशिलामा बिदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाईएको छ । एचआईभी संक्रमितहरुको उपचार गर्दै आएको भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टर र नारायणी अस्पताल बिरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।
    दुई अस्पतालमा १ हजार ६३७ जनाको परिक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पतालको एआरटी सेन्टरका प्रमुख कृष्णहरी सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यौन रोग संक्रमित मध्ये ३२ जना रोजगारीको शिलशिलामा बिदेश गएर फर्किएका रहेका छन् । यस्तै यौन व्यवसायमा लागेका ६ जना, उनीहरुको साथीहरु २२ जना, तेस्रो लिङ्गी ११ जना र अन्य ३१ जना रहेका छन् । यौन रोगमा सबैभन्दा धेरै भिरिङ्गीको संक्रमण देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ८८ जनामा यो रोगको समस्या देखिएको छ । उहाँले भन्नुभयो “यौन रोग मध्य ८८ जनामा भिरिङ्गी देखिएको छ भने अन्य यौनरोगहरु १४ जनामा देखिएको छ ।” अन्य यौनरोगमा भेरिना, पाठेघरको संक्रमण एबं ढुसी जन्य संक्रमणहरु देखिएको पाईएको हो ।

    असुरक्षित यौन सम्पर्कका कारण यौन रोगको संक्रमण वढेको पाईएको भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले बताउनुभयो । उहाँका अनुसार यौन रोग बढ्नुमा कण्डमको प्रयोग नगर्नु यसको मुख्य चुनौति बनेको छ । यसको राकथामका लागि सबैले सुरक्षित यौन सम्पर्क गर्ने र समय समयमा स्वास्थ्य परिक्षण गरिरहनु पर्ने हुन्छ ।

    पौडेलले भन्नुभयो “यौन व्यवसायमा लागेका या नलागेका सबैले सुरक्षित रुपमा यौन सम्पर्क गर्न सके यौन रोगबाट बाँच्न सकिन्छ ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.