• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

“जहाँ पुग्छिन्, त्यहीँ अथाहा माया पाउँछिन् — उम्मेदवार मिना खरेल”

  •   शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मिना खरेलको घरदैलो अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ। खरेल प्रत्यक्ष रुपमा मतदाताको घर, गाउँ–टोल, बजार तथा विभिन्न कार्यक्रमहरूमा निरन्तर सक्रिय छन् । घरदैलो अभियानमा खरेल जहाँ पुग्छिन्, त्यहीँ स्थानीय बासिन्दाहरूको अथाहा माया, आत्मीय स्वागत र समर्थन पाउँदै आएकी छन्।

    उनले बिगतमा लामो समय समाजमा गरेका काम, समाजलाई पुर्‍याएको योगदानका कारण मतदाताबाट यती धेरै साथ, माया, हौसला, आशिर्वाद पाईराखेकी छन् । खरेल निर्वाचनमा सहभागी भएदेखी नै दिन रात नभनी खटिएर चितवन क्षेत्र न. २ का विभिन्न ठाउँहरुमा मतदाता भेट्न पुगिरहेकी छन् ।

    सोही क्रममा आज इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार, केवलकार बजार, भरतपुर २९ सिमताल, भतेरी लगायतका ठाउँहरुमा पुगेकी थिईन् । सो क्रायक्रममा हजारौको संख्यामा मतदाताहरुको उपस्थिती रहेको थियो ।

    उनको अभियानमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय बासिन्दाहरू भन्छन्, “उहाँ हाम्रो सुख–दुःखमा साथ दिनुहुन्छ, त्यसैले हामी उहाँलाई साथ दिन तयार छौं।” यही आत्मीय सम्बन्धका कारण धेरैले उनलाई “जनताको उम्मेद्वार”को रूपमा चिन्ने गरेका छन्।

    घरदैलो अभियानका क्रममा एक मतदाताले भावुक हुँदै भनिन्, मिना दिदीलाई मैले लामो समयदेखी देख्दै र बुझ्दै आएको छु । उहाँ देवी हो, चितवनको छोरी हो, सबैको आमा हो, उहाँ जस्तो छोरी जोसुकै हुँदैनन् । गरिब दुःखी असहायको सहयोग र संरक्षणका लागि पनि उहाँको जित हुन आवश्यक छ। त्यसैले हामी उहाँलाई सहयोग गर्छौं र बहुमतका साथ जिताउँछौं।

    खरेलले मतदाताबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन्। उनले भनिन्, “मैले कल्पना समेत नगरेका व्यक्तिहरुको उपस्थितले मलाई हौसला मिलेको छ, यही माया, विश्वास र साथले अब हाम्रो जित सुनिश्चित भएको महसुस गरेको छु। तपाईँहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

    राजनीतिलाई सेवा र जिम्मेवारीको रूपमा लिँदै आएकी खरेलले विकासका काममा सबै पक्षसँग सहकार्य गर्ने बताएकी छन्। “म पदका लागि होइन, परिवर्तनका लागि उठेकी हुँ,” उनले भनिन्। निर्वाचनको मिति नजिकिँदै गर्दा उनको अभियान तीव्र बन्दै गएको छ भने उनको अभियानमा उत्साह थपिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.