• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

न्यूजप्रवाह साप्ताहिकद्वारा नववर्षको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान भित्तेपात्रो–२०८३ को विमोचन

  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनबाट विगत पाँच वर्षदेखि प्रकाशन हुँदै आएको न्यूजप्रवाह साप्ताहिक (पत्रिका) ले नववर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले दियो प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पराजुलीले मोफसलमा रहेर साप्ताहिक पत्रिका चलाउनु निकै चुनौतीपूर्ण रहेको बताए । साप्ताहिक पत्रिकालाई चलायमान बनाउन स्थानीय पालिकाहरुले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनु पर्नेमा उनको जोड थियो ।

    कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सागर कुमाल, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिए ।

    सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतले संयुक्त रुपमा न्यूजप्रवाह साप्ताहिकको भित्तेपात्रो २०८३ को विमोचन गरिएको थियो ।

    कार्यक्रममा खबरलिंक डटकमका संचालक केशव भट्टराई, आक्रमण न्यूजडटकमका टिकादत्त तिमिल्सिना, एनवान खबरका सुरज शर्मा, एस एण्ड पी कम्पनीका सूर्य श्रेष्ठ, हल्कारो समाचारका राजेन्द्र कार्की तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङ, सचिव प्रतिमा तामाङ, पत्रकार रोहिणी त्रिपाठी लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा न्यूजप्रवाह साप्ताहिकका सल्लाहकार पासाङ तामाङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सन्तोष तामाङले संचालन गरे ।

    न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक बबिलाल तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रधान सम्पादक तामाङले आगामी दिनमा पनि सबैको सहयोग र सद्भावको अपेक्षा राख्दै विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तक महानुभावहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि पराजुलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    न्यूजप्रवाह साप्ताहिकले २०७८ भदौ २ गतेदेखि प्रकाशन आरम्भ गरेको हो । उक्त साप्ताहिक पत्रिका बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि.बाट सञ्चालित छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.