• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जिल्लाका बिभिन्न अस्पतलमा उपचारका क्रममा १ सय ६७ जना कोरोना सङ्क्रमितको मृत्यु

  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका बिभिन्न अस्पतलमा उपचारका क्रममा १ सय ६७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् । जिल्लामा एक केन्द्रीय स्तरको अस्पताल र दुई ठूला मेडिकल कलेजसँगै अन्य निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भईरहेको छ । कतिपयको होम आईसोलेसनमा रहेको समयमा मृत्यु भएको छ भने कतिपयलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । धेरैको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाहरुबाट समेत संक्रमितहरु उपचार गराउन आउने गर्दछन् । उपचारका क्रममा आएका चितवन सहित १४ जिल्लाका र छिमेकी देश भारतका बिरामीको यहाँ मृत्यु भएको हो । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालिबहादुर गण भरतपुरका अनुसार गणले १५८ वटा शवको व्यस्थापन आफैले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो । शब व्यवस्थापनका क्रममा ७४ जनाको शव गाडिएको छ भने अन्यको जलाईएको छ । गणका अनुसार मृत्यु भएकाहरुमा चितवन बाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) का रहेका छन् । सो जिल्लाका २३ जनाको चितवनका अस्पतालहरुमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १८ जना, रौतहट ५ जना, सर्लाही ४, तनहुँ ३, गोरखा ६, कैलाली २, रुपन्देही २, लम्जुङ २, बारा, गुल्मी, धादिङ, स्याङ्जा, प्युठान र भारतका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको गणले जनाएको छ । जिल्लामा हालसम्म ५ हजार ९८६ जना संक्रमित भएका छन् । ती मध्ये ९६ जनाको मृत्यु भएको हो । सङ्क्रमित मध्ये ५ हजार ४८७ जना उपचारपछि निको भएका छन् । अहिले ४ सय २ जना बिभिन्न आइसोलेसनमा रहेका छन् ।अस्पतालमा उपचार गर्न आएर कोभिड सङ्क्रमण पुष्टि हुनेमा श्वासप्रस्वासमा समस्या, ज्वरो, खोकी, निमोनिया, मृगौला, मुटु, दम, झाडापखाला र हेपटाइटिस बिका बिरामीको बढी संख्यामा मृत्यु भएको पाईएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरु जटिल भएपछि उपचारका लागि आउने गरेकाले मृत्यु संख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाण्डौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाहरुबाट आउने क्रम बढेको उहाँको भनाई छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.