• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितबनमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ
    चितवन । “भ्रष्टाचार विरुद्ध एकजुट होऔं”भन्ने मुल नाराकासाथ चितवनमा पनि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । आज भ्रष्टाचार विरुद्ध अभियान चितवन र भ्रष्टाचार विरुद्धको निगरानी संस्थाको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सबै क्षेत्रमा नजर पु¥याउन नसके पनि सुचनाको आधारमा काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “सबै ठाउँमा हाम्रो नजर जान सक्दैन । यस्तोमा सर्वसाधारणलाई गलत काम भईरहेको जानकारी भए सुचना दिनुहोस हामी कारबाहि गर्छौ ।” उहाँले भ्रष्टाचारमा एसियाको पहिलो स्थानमा आएको हाम्रो देश नेपाललाई अन्तर्राष्ट्रिय जगतबाट कुन तरिकाले हेरिएको छ यस प्रति सबैले ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले नेता, जनप्रतिनिधि, स्थानिय निकायमा सहि व्यक्ति छनोट गरेर पठाउनुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्ति गुरुङले सबै मानिसलाई एउटै दृष्टिले हेर्न नहुने बताउनु भएको छ । उहाँले भन्नुभयो, “प्रहरीका केहि कर्मचारीबाट यस्ता खाल्का काम भएको थाहा भए आउनुस न्याय हामी दिन्छौं । तर, एक खराब हुदैमा सबै खराब हुन्छन भन्ने धारणा गलत हो ।” प्रहरी प्रमुख गुरुङले जिल्लामा रहेका चौकिमा भ्रष्टाचार जस्ता गतिविधि भएका छन कि छैन भनेर निगरानी पनि गरीरहेको बताउनु भयो । उहाँले मागेर गर्ने भ्रष्टाचार मात्र भ्रष्टाचार होइन, दियो भन्दैमा लिनु पनि भ्रष्टाचार रहेको बताउनुभयो । आफ्ना जवानहरुलाई पनि यहि शिक्षा दिएको उहाँको भनाईरहेको छ । सभामा वडाका भ्रष्टाचार विरुद्धका संयोजकको उपस्थिति रहेको थियो । उहाँहरुले मुल सफा भएमात्र नदी, ताल तलाउ सफा हुनेमा जोड दिएका थिए । सुँन काण्ड, बालुवाटार काण्ड, लगायतका काण्ड हुँदा पनि देशका प्रमुखले ढाकछोप गरेको भन्दै यस्तो बताएका हुँन । राजसंस्था हुँदा नै देशको विकास भएको, जनताको हितमा काम भएको, भ्रष्टाचार न्युन रहेको बहुदल, गणतन्त्रमा देश भ्रष्टाचारको खाल्डोमा चुर्लुम्ब डुबेको उँहाहरुको भनाई थियो । उँहाहरुले नीतिगत भ्रष्टाचार देशमा मौलाएको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं. ९ का भ्रष्टाचार अभियानका संयोजक डिल्ली सापकोटाले चितवनको भरतपुर महानगरमा धेरै भ्रष्टाचार हुने गरेको बताएका थिए । सापकोटाले भन्नुभयो, “चितवनको ७ स्थानिय निकाय मध्य भरतपुर महानगरमा भ्रष्टाचार भईरहेको छ । अझै बढी भरतपुर ९ मा भईरहेको छ । उँहाले भरतपुर ९ मा खानेपानिको नाममा भ्रष्टाचार भएको बताएका हुन । यस विषयमा अख्तियारमा उजुरी हालेको सापकोटा बताए । तीन पटक धायर यसको अनुसन्धान गर्न अख्तियारमा भने पनि केहि काम नभएको आक्रोस पनि व्यत्ति गरेका थिए । सापकोटाले भ्रष्टाचार अभियान कै अभियान्ताबाट पनि भूष्टाचारको गन्ध आएको बताउनु भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.