• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कक्षा १२ परीक्षामा गैंडाकोट इङ्ग्लिस स्कुलको उत्कृष्ट सफलता, समर्पण रेग्मीले ल्याए ३.९२ जीपीए

  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा गैंडाकोट इङ्ग्लिस स्कुल (जीईएस) ले व्यवस्थापन संकायतर्फ उल्लेखनीय सफलता हासिल गरेको छ। सार्वजनिक नतिजाअनुसार विद्यालयका छात्र समर्पण रेग्मीले ३.९२ जीपीए प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त नतिजा व्यवस्थापन संकायतर्फ नवलपुर जिल्लाकै सर्वोत्कृष्टमध्ये एक रहेको विद्यालयले जनाएको छ।

    यस वर्ष विद्यालयले समग्र रूपमा ८४.६२ प्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको छ। नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ‘A+’ ग्रेड प्राप्त गरेका छन् भने ११ जना विद्यार्थी ‘A’ ग्रेड हासिल गर्न सफल भएका छन्। यसले विद्यालयको शैक्षिक स्तर तथा विद्यार्थीहरूको निरन्तर मेहनतलाई प्रतिबिम्बित गरेको छ।

    विद्यालयका अन्य उत्कृष्ट विद्यार्थीहरूमा कृष्ण शर्माले ३.७२ जीपीए, योगेश रेग्मीले ३.६६ जीपीए, आयुष थापाले ३.६३ जीपीए, सनम बि.क.ले ३.६२ जीपीए तथा सञ्जिना सापकोटाले ३.६१ जीपीए प्राप्त गरेका छन्। यी नतिजाले व्यवस्थापन संकायमा विद्यालयको सशक्त उपस्थिति र प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको विद्यालय प्रशासनको भनाइ छ।

    विद्यालयको सफलताप्रति प्रतिक्रिया व्यक्त गर्दै प्राचार्य हिरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकबीचको समन्वय र सहकार्य नै उत्कृष्ट नतिजाको मुख्य आधार भएको बताउनुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र प्रभावकारी शैक्षिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।

    प्राचार्य अर्यालले भन्नुभयो, “विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको समर्पित भूमिका र अभिभावकहरूको निरन्तर साथ तथा विश्वासका कारण हामीले यो उपलब्धि हासिल गरेका हौं। व्यवस्थापन संकायतर्फ प्राप्त यो उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, गैंडाकोट क्षेत्रको शैक्षिक प्रतिष्ठालाई समेत उचाइमा पुर्‍याएको छ।”

    गैंडाकोट इङ्ग्लिस स्कुलले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा विशेष ध्यान दिँदै आएको छ। पछिल्ला वर्षहरूमा विभिन्न शैक्षिक गतिविधि तथा बोर्ड परीक्षाका नतिजामार्फत विद्यालयले आफ्नो पहिचान स्थापित गर्दै आएको छ। यस वर्षको कक्षा १२ को नतिजाले विद्यालयको शैक्षिक उत्कृष्टताको परम्परालाई थप सुदृढ बनाएको छ भने आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने आत्मविश्वास पनि बढाएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.