• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  •   बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकको प्राविधिक कमजोरी पत्ता लगाएर रिपोर्ट गरेपछि मेटाबाट ३ हजार ७५० अमेरिकी डलर पुरस्कार पाउने भएकी छन्। उक्त रकम नेपाली रुपैयाँमा करिब ६ लाख रुपैयाँ बराबर हुन्छ।

    अधिकारीले फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार उनले मेटाको प्रणालीमा रहेको एउटा प्राविधिक कमजोरी पहिचान गरी कम्पनीलाई रिपोर्ट गरेकी थिइन्। उनको रिपोर्टको मूल्याङ्कनपछि मेटाले त्यसलाई स्वीकार गर्दै कमजोरी पहिचानमा पुर्‍याएको योगदानको कदरस्वरूप बग बाउन्टी पुरस्कार दिने निर्णय गरेको हो।

    प्रविधिको क्षेत्रमा निरन्तर सिकाइ, मेहनत र रुचिका कारण यो उपलब्धि हासिल गर्न सफल भएको अधिकारीले बताएकी छन्। उनले आफ्नो सफलतामा साथ, हौसला र प्रेरणा प्रदान गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेकी छन्।

    फेसबुकको मूल कम्पनी मेटाले आफ्नो प्रणालीमा रहेका सुरक्षा कमजोरी जिम्मेवार ढङ्गले पहिचान गरी रिपोर्ट गर्ने अनुसन्धानकर्तालाई बग बाउन्टी कार्यक्रममार्फत आर्थिक पुरस्कार प्रदान गर्दै आएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य प्रणालीमा रहेका सम्भावित सुरक्षा जोखिम समयमै पत्ता लगाउनु र प्रयोगकर्ताको व्यक्तिगत विवरण तथा अन्य संवेदनशील सूचनाको सुरक्षा सुनिश्चित गर्नु हो।

    सुप्रिया अधिकारीको यो उपलब्धिले प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा नेपाली युवाको सम्भावना उजागर गरेको छ। साथै, यसले विद्यार्थीहरूलाई नयाँ प्रविधि सिक्न, अनुसन्धान गर्न र डिजिटल सुरक्षाको क्षेत्रमा आफ्नो क्षमता विकास गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.