• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो स्थापना दिवस मनाइयो

  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणगढमा १९ वर्ष अगाडि स्थापना भएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो स्थापना दिवस मनाएको छ । क्लबले विशेष समारोहको आयोजना गर्दै चितवनको महत्वपूर्ण पर्यटकीय क्षेत्र पटिहानीमा आफ्नो १९औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ नारायणगढ बालकुमारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । क्लबले विद्यालय, विद्यार्थी तथा अन्य सामाजिक काममा आफूलाई अगाडि बढाएको भन्दै अन्य क्लबहरुले समेत सिको गर्नुपर्ने बताउनुभयो । सो स्थापना दिवसको अवसरमा क्लबले संस्थापक सदस्यहरु, संस्थापक अध्यक्ष लक्ष्मीचरण श्रेष्ठकी धर्मपत्नी सुशीला, पूर्व अध्यक्षलगायतका व्यक्तिहरुलाई सम्मान गरेको क्लबका सचिव शेरबहादुर पौडेलले बताउनुभयो । क्लबलाई स्थानीयदेखि डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय स्तरमा अब्बल राख्न अहोरात्र खटिनुभएको भन्दै क्लबका निवर्तमान अध्यक्ष बालगोपाल चुके, पूर्व अध्यक्ष टेकबहादुर थापासहितका व्यक्तिहरुलाई क्लबले सम्मान गरेको थियो । त्यसैगरी, क्लबले लायन अफ दी इयरबाट निवर्तमान अध्यक्ष बालगोपाल चुके, आर्थिक संकलन तथा प्रभावकारी कोष व्यवस्थापनका लागि तृतीय उपाध्यक्ष शंकर आचार्य, एफजेएफ डोनरबाट पूर्व अध्यक्ष अभिमन्यु श्रेष्ठ, हाइएस्ट एटेन्डेन्सबाट गोविन्द पराजुलीलाई सम्मान गरेको छ भने क्लबका सदस्य र उनीहरुको प्रथम महिलालाई मायाको चिनो तथा सदस्यहरुलाई क्लबको आईडी नम्बर सहितको नेम प्लेट प्रदान गरिएको छ । स्थापना दिवसको अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका पूर्व गभर्नर राजकुमार श्रेष्ठ, एरिया चिफ प्रभाकर पण्डित, रिजन चियर पर्सन बालगोपाल चुके, पूर्व अध्यक्ष एवं संस्थापकको तर्फबाट टेकबहादुर थापा, लियो क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष जायश्वर आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो । क्लबका संस्थापक एवं पूर्व अध्यक्ष इश्वर कुमार राजभण्डारीले क्लबको बारेमा जानकारी गराउनुभएको थियो । क्लबका अध्यक्ष हरेराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.