• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बिभिन्न संघ संस्थाहरु बाट कार्यदललाई सहयोग

  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना नियन्त्रण कार्यदल भरतपुरलाई बिभिन्न संघ संस्थाहरुले भिन्न भिन्न सामाग्री सहयोग गरेका छन् । अबिनास ग्रुप अफ पोल्ट्री ईन्डष्ट्रिज र स्काई लार्क एग्रो प्रालीले आज कार्यदललाई आठ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
    कम्पनीका तर्फबाट टिकाराम पोख्रेलले कार्यदलका संयोजक संयोजक तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई माक्स हस्तान्तरण गर्नुभयो । यस्तै सोही संस्थाले जिल्ला प्रहरी कार्यालय चितवनलाई दुई हजार थान माक्स प्रदान गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङलाई प्रोख्रेलले माक्स हस्तान्तरण गर्नु भएको हो ।

    कोरोना भाईरसको त्रासका कारण उपचारमा समस्या नहोस भनेर अस्पताललाई र सुरक्षामा खटिएका शुरक्षा कर्मीलाई अफ्ठ्यारो नहोस भनेर माक्स हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो । केही दिन अघि सोही संस्थाले भरतपुर अस्पताल र कोरोना अस्पताललाई ५÷५ हजार थान माक्स हस्तान्तरण गरेको थियो । यस्तै आजै एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले दुई सय सर्जिकल माक्स, पाँच थान व्याक्तिगत सुरक्षा सामाग्री (पिपिई) कार्यदललाई हस्तान्तरण गरेको छ ।

    संस्थाका उपाध्यक्ष शान्तलाल प्रधानले ती सामाग्री दाहाललाई हस्तान्तरण गर्नु भएको हो । यस संस्थाले यस अघि पनि सहयोग गरेको थियो । यता न्यू बुद्धमुनी लोकमाण्ड एण्ड सन्सले १० थान पिपिई हस्तान्तरण गरेको छ । सन्सका संञ्चालक महेन्द्रमान शाक्यले संयोजक दाहाललाई हस्तान्तरण गर्नु भयो । यसैगरी नारायणी मोटर्सका अनुशा चुकेले १० सेट पिपिई, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले रु १ लाख २४ हजार २ सय वरावरको बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।

    संस्थाले २० थान पिपिई र ८० थान एन ९५ माक्स हस्तान्तरण गरेको हो । पिपि खेतानले नेतृत्व गनुभएको अबसर फाउण्डेसनले एक हजार लिटर सेनिटाईजर र आबिस्कार पोल्ट्ीका सञ्चालक बिज्ञान बिक्रम शाहले प्रति थान रु ७ हजार ५ सय पर्ने १० थान भाईरोसिज हस्तान्तरण गर्नु भएको छ । नारायणी मोटर्सले यस अघि पनि सहयोग गरेको थियो । सामाग्री ग्रहण गर्दै कार्यदलका संयोजक रेनु दाहालले संकटका समयमा सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।

    कोरोना संग लड्नका लागि सबैको साथ र सहयोग चाहिएको भयो । सो अबसरमा कार्यदलका सदस्य सचिब एबं भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले यहाँ संकलित सामाग्रीहरु बिभिन्न अस्पतालहरुलाई बितरण गरिने बताउनुभयो । बिभिन्न संघ स.स्थाहरुले कार्यदललाई सहयोग गर्ने क्रम जारी छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.