• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गैँडाकोटमा सोमवार संविधान रक्षाका लागि बृहत विरोध सभा

  •   सोमबार, पुष १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  नेपाली काँग्रेसले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा सोमबार गैँडाकोटमा बृहत कार्यक्रम गर्ने भएको छ । कम्युनिष्ट सरकारको असंबैधानिक कदम, संसद विघटन, सर्वत्तावाद र भ्रष्टाचारको विरुद्धमा सोमबार भोली बृहत विरोध प्रदर्शन गर्ने भएको छ । संविधानको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै काँग्रेसले देशब्यापी निर्वाचन क्षेत्रमा विरोध कार्यक्रमको तय गरेको छ । सो अन्तर्गत नेपाली काँग्रेस संघीय क्षेत्र नं. १ नवलपुरको आयोजनामा गैँडाकोटमा हुने विरोध कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले सम्बोधन गर्ने बताइएको छ । सोमबार दिउँसो १२ बजे गैँडाकोट काँग्रेस चोकबाट ¥याली निकालिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति द्रोण वनले गैँडाकोट २ भृकृटी चोकमा बृहत सभाको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधान कुल्चिएको भन्दै संविधान रक्षाको पक्षमा उभिन सम्पूर्ण जनतामा अपिल गर्नुभएको छ । आफूहरुको आन्दोलन कसैको पक्षमा नभएर संविधान रक्षाको पक्षमा भएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महिला संघ जिल्ला कोषाध्यक्ष शान्ति न्यौपाने, नेपाली काँग्रेस गैँडाकोटका नगर सभापति तारापति खरेलले नेपाली काँग्रेस कम्युनिष्टको पछि लागेर नभइ अरुलाई संविधान रक्षाका लागि हिंडाएर संविधान रक्षाको अग्र मोर्चामा उभिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस गैँडाकोट उपसभापति शोभाखर रिमाल, गैँडाकोट ५ नेपाली काँग्रेसका वडा सचिव खडानन्द उपाध्याय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गैँडाकोट ५ नेपाली काँग्रेसका वडा सभापति गोविन्द घिमिरेले गर्नुभएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.