• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

डेढ करोड लगानीमा भरतपुरमा ‘द बर्गर हाउस’

  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० सिनर्जी रोडमा ‘ द वर्गर हाउस एण्ट क्रञ्चि फ्राईड चिकन’ को ५० औं आउटलेट चितवनमा सञ्चालनमा आउंँदैछ । अंँग्रेजी नयांँबर्षको अवसर पारेर भोलि (बिहीबार)देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । बुधबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वर्गर हाउसका सञ्चालक सुमित दवाडीले जानकारी गराएका हुन । कार्यक्रममा बोल्दै दवाडीले भरतपुरमा रहेका मेडिकल कलेज तथा शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै वर्गर हाउस सञ्चालनमा ल्याईएको बताए । ‘हाम्रो लक्षित वर्ग युवा, विद्यार्थी तथा स्वास्थ्कर्मी हुन उनले भने , ब्राण्ड कन्सियस र गुणस्तरीय प्रदान गर्न पनि खोलेका हौं ।’ वर्गर हाउसमा क्रञ्चि वर्गर, कफि, फाष्टफुडका परिकार सहित अर्डर अनुसारको परिकार पाईनेछ । एकपटकमा १सय २५ जनासम्मलाई सेवादिने यस हाउसमा आकर्षक इन्टेरियर, सभाहल एवं रेष्टुरेण्ट एण्ड बार रहेका्े छ । डेढ करोड लगानी भएको यस हाउसमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । गतबर्षको कात्तिक महिनाबाट निमार्णकार्यको थालनी भएपनि कोभिडका कारण निर्माणसामाग्री र जनशक्ति अभाव हुंँदा झण्डै १४ महिनापछि सञ्चालनमा ल्याईएको उनको भनाई छ । ‘सहुलियत मेनुमा अधिकतम सन्तुष्टी दिने उद्धेश्यले वर्गर हाउसको शाखा ल्याईएको हो ।’ दवाडीले भने २०७२ सालबाट औपचारिक रुपमा नेपालमा फ्रेञ्चाइज भित्रिएकोे यो हाउसको काठमाडौं, विराटनगर, पोखरा, लगायत देशका अन्य ४९ औं ठाउंमा शाखा सञ्चालनमा छन । चितवनमा ५० औ शाखाको रुपमा पहिलोपटक शाखा विस्तार गरिएको हो । आगामी दिनमा सेवाग्राहीको माग अनुसार अन्य ठाउंँमा समेत शाखा विस्तार गरिने दवाडीको भनाई छ । नयाँबर्षको अवसरमा सेवाग्राहीलाई सबै परिकारमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.