• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ओली आँफैमा निर्वाचन हुनेमा विश्वस्थ छैनन्ः नेता सिंह

  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली निर्वाचन हुनेमा आँफै विश्वस्थ नरहेको बताउनुभएको छ । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र वी.पी. कोइराला” बिषयक एक दिवसीय प्रबचन कार्यक्रममा बोल्दै उहाँले अलोकतान्त्रीक निर्णय भएकाले ओलीलाई समेत निर्वाचन हुनेमा विश्वस्थ हुन सक्नु भएको छैन । संबिधानमा नभएको अधिकारको प्रयोग गरेर सरकारले देशलाई राजनैतिक अन्धकार तर्फ धकेलेको उहाँको आरोप थियो । अहिलेको समयमा काङ्ग्रेस जिम्मेवार वन्नुपर्ने भन्दै उहाँले राजनैतीक अस्थिरता अन्त्यका लागि काम गरेर देखाउने समय आएको बताउनुभएको हो । अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि काङ्ग्रेस जिम्मेवार भएर काम गर्नु आबश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “राजनैतीक उतारचडाप हुँदा काङ्ग्रेसले वागडोर सम्मालेको हो । अहिले फेरी त्यो काम गर्नु आबश्यक छ।” अहिले संबिधानको मर्म बिपरित सरकार अघि वढेकाले अस्थिरता वढेको उहाँले बताउनुभयो । यसका लागि काङ्ग्रेसले संबिधानको मर्मलाई ख्याल गर्दै अघि वढ्नु आजको आबश्यकता रहेको सिंहले बताउनुभयो । “सरकारले संसद भंग गर्नु संबिधान बिपरित हो ।” उहाँले भन्नुभयो । अहिले आफ्नो नेतृत्वमा वनेको संबिधानको रक्षाका लागि काङ्ग्रेस लाग्नु आबश्यक रहेको उहाँको भनाई थियो । राष्ट्र, प्रजातन्त्र, संबिधान जोगाउनका लागि जिम्मेवार वन्नु पर्ने भन्दै उहाँले भन्नुभयो “अहिले जनताले स्थिरताका लागि नेकपालाई स्पष्ट बहुमत दिएको हो तर त्यो पुरा भएन ।” वि. सं. २०३३ सालमा वी. पी. सहितका नेताहरु राष्ट्रको हितका लागि आँफुमाथि ८ वटा मुद्धा हुँदा पनि नेपाल आएको स्मरण गर्दै उहाँले अहिले राष्ट्रप्रति जिम्मेवार नेतृत्व नभएको बताउनुभयो । जनताका लागि वनेको पार्टीले अहिले जनताको पक्षमा काम गर्न नसकेको र महाधिबेशन समेत हुन नसक्नु गलत भएको उहाँको भनाई थियो । पार्टी नेतृत्वले सहि समयमा सहि निर्णय लिनु पर्ने भन्दै उहाँले अहिलेको अबस्थामा पार्टीले निर्णय लिन नसक्नु कम्जोरी भएको बताउनुभयो । पार्टीको महाधिबेशन फागुनमा हुन नसक्ने भन्दै उहाँले संबिधान अनुसार बैधानिकतालाई ख्यालमा राख्दै महाधिबेशन गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य वद्री पाण्डेले कम्युनिष्ट शासनले देशलाई वन्धक वनाएको बताउनुभयो । स्वयच्छाचारीता, सर्वसत्ताबादको उत्कषको रुपमा संसद विगठन रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “काङ्ग्रेसले संबिधान अनुसार हुने निर्वाचन चाहन्छ । असंबैधानीक होइन ।” संबिधानको रक्षा गर्ने बिषयमा काङ्ग्रेस अघि वढ्नु पर्ने उहाँको भनाई थियो । एकता र विश्वासको बातावरण भएमा काङ्ग्रेसले संबिधान बिरोधि शक्तिलाई ठाउँमा ल्याउन सक्ने उहाँले बताउनुभयो । केपि ओलीले प्रचण्ड मिलाउने सकेनन् भन्दै उहाँले अब काँग्रेस त्यो मिलाउन सक्ने तागद राख्ने उहाँले बताउनुभयो । पार्टी शक्तिशालि र वलियो बनाउनका लागि सबै एक हुनु आबश्यक छ रहेको उहाँले बताउनुभयो । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मी, नेपाली काङ्ग्रेस चितवनका उपसभापति कैलाश कोइराला लगाएतले बोल्नु भएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.