• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

निर्वाचन कार्यालय चितवनले माघ १६ देखि मतदाता नामावली अद्यावधिक गरिने

  •   शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले आगामी माघ १६ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । सरकारले बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन कार्यालयले निर्वाचनको आन्तरिक तयारी थालेको छ । जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम पुुष ६ गते देखि नै रोकिएको छ ।

    १६ बर्ष माथिका मतदाताहरुको प्रारम्भिक विवरण निर्वाचन आयोगमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख जनार्दन अधिकारीले बताए । प्रारम्भिक विवरण अनुसार चितवनमा पुष ५ गतेसम्म मतदाताहरुको संख्या ३ लाख ७४ हजार २ सय ४८ रहेको उनले बताए । मतदाता नामावली अद्यावधिक गरेपछि यो संख्या थपघट हुने उनको भनाइ छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम रोकिएको मितिसम्ममा १८ बर्ष पुरा भएका मतदाताहरुले मात्रै निर्वाचनमा मत हाल्न पाउने छन् ।

    मतदाता नामावली अद्यावधिक गर्दा त्रुटि सच्याउने, दोहोरो गणना भए एउटा हटाउने, मृत्यु भइसकेका मतदाताको नामावली हटाउने लगायतका काम हुन्छ । माघ १६ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमलाई निर्वाचन आयोगले स्थानिय तहसम्म लैजाने उनले बताए । त्यसका लागि नायब सुब्बा सरहको कर्मचारीको संयोजकत्वमा स्थानिय तहको कार्यालयबाट सेवा प्रवाह हुने बताइएको छ ।

    मतदान स्थल र मतदान केन्द्रको निर्धारणका लागि पुनरावलोकन समितिको बैठक बस्ने तयारी पनि भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.