• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपाल पशु चिकित्सा परिषको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्षमा चितवनका डा. एगेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएको छ ।यही माघ तीन गने हुन लागेको अधिबेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गरे संगै आफ्ना महत्वपूर्ण मुद्धाहरु समेत सार्वजनीक गर्नु भएको छ । लामो समय देखि कृषि क्षेत्रमा अध्ययन अध्यापन गर्नु भएका श्रेष्ठ बिगत १० वर्ष देखि नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अबद्ध भई काम गर्दै आउनु भएको छ । आँफ्नो नेतृत्वमा अहिले पशु अस्पताल निर्माणको काम भईरहेको भन्दै उहाँले काउन्सीलले तोकेको मापदण्ड पुरा गरि काम गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “आजभन्दा १० वर्षअघि यो इन्स्टिच्युट सुरु गर्दा सामान्य ढंगले सुरु गरिएको थियो । करिब ४ वर्षअघि काउन्सिलले यस्तो इन्स्टिच्युट सञ्चालन गर्न नयाँ मापदण्डको व्यवस्था गरेको छ । यो मापदण्ड पूरा नगरी त कलेज नै सञ्चालन गर्न पाइँदैन । त्यसो हुँदा काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी हामी यो संस्था चलाउने पक्षमा छैनौं । चलाउने कोसिस गरियो भने पनि चल्दैन ।” मापदण्ड पुरा नभए काउन्सिलले भर्ना नै रोकिदिने भएकाले हरेक ५÷७ वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नयाँ प्रविधिसँग मापदण्ड परिमार्जन हुँदै जाने उहाँको भनाई छ ।

    त्यही मापदण्डा अनुसार नै हामीले हाम्रा शिक्षण अस्पताल, प्रयोगशालालगायत हरेक पूर्वाधार परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । निजी स्तरमा चलेका कलेजले त झनै मापदण्ड अनुसार पूर्वाधार अब्बल बनाउन सके विद्यार्थीको संख्या पनि पढ्ने उहाँको तर्क छ । त्यसो हुँदा हामीलाई मापदण्ड पूरा गर्न नपाए हुन्थ्यो भन्ने लागेको छैन । अझ अब यस इन्स्टिच्युटलाई मापदण्डले सम्पन्न बनाउनु पर्ने आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो ।

    नेपालमनै पहिलो पटक पशु अस्पताल निर्माणको काम भइरहेको र रामपुर कृषि तथा वन विश्वविद्यालयबाट पनि काउन्सिलको नेतृत्व हुँदै आएको भए पनि अवको नेतृत्व इन्स्टिच्युट चलाउनेले पनि पाउनु पर्छ भन्ने हो । यति धेरै वर्ष यो क्षेत्रमा योगदान गरेकोले आँफुलाई यो क्षेत्रबारे भएका समस्या, समाधानका उपायहरुबारे ज्ञान रहेको उहाँको भनाई छ । आँफुसंग भएको क्षमता र अनुभवलाई काउन्सिलमै गएर प्रयोगमा ल्याउन सके नेपालको पशु चिकित्सा क्षेत्रलाई अझ सुधार गर्न सकिने उहाँको धारणा रहेको छ ।

    मानिसको भन्दा अझ जटिल उपचार पशुस्वास्थ्यमा हुने भन्दै उहाँले “मासिका डाक्टरले भन्दा धेरै प्रजातिका पशु पन्छीको उपचार यो क्षेत्रका डाक्टरहरुले गर्नुपर्ने अवस्था छ । त्यसो हुँदा यस क्षेत्रको सुधार आवश्यकता छ । अहिले नेपालमा एउटा पनि भेटेरिनरी अस्पताल छैन । जिल्ला पशु अस्पतालमा एउटा एक्सरे मेसिन छैन । ल्याब छैन ।

    यी सबै विषयमा सुधार ल्याउनु पर्ने उहाँले बताउनुभयो । १५ महिने, ३५ दिने तालिम लिएको जेटी÷जेटिएहरु फिल्डमा कुदेर पशुपन्छीको उपचार गर्ने अनि ५ वर्ष पढेका चिकित्सक चाहिँ सर्टिफिकेट दराजमा कोचेर ‘डा.’ लेखेको नाम प्लेट अगाडि बसेर प्रशासक जस्तो जागिर खाइरहेको भन्दै उहाँले यसमा सुधार ल्याउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । आफूलाई भेटेरिनरी डाक्टर भन्ने लजाउनु पर्ने अवस्थाको अन्त्य अहिलेको निर्वाचन पछि हुन जरुरी रहेको उहाँले भनाई छ । आँफु बिजयी भएमा अहिले देखिएका समस्या समाधान गर्दै यस क्षेत्रको बिकासका लागि तयार रहेको उहाँको भनाई छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.