• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

संसद विघटनको विरुद्ध कावासोतीमा जसपाको प्रदर्शन

  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जनता समाजबादी पार्टी नेपालले आज नवलपरासीपूर्व कावासोतीमा संसद विघटनको विरुद्ध प्रदर्शन गरेको छ । पौष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसदको प्रतिनिधि सभा बिघटन गरेको बिरोधमा जसपाले कावासोतीको फलफूल चोकमा गरेको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै जसपा केन्द्रिय सदस्य मोती रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत ट्र्याकतर्फ धकेलेको आरोप लगाउनुभयो ।

    संसद विघटन गरेर प्रधानमन्त्रीले देशलाई कालो सुरुङतिर धकेलेको उहाँको भनाइ छ । वहाँले सँबिधान २०७२ मा भएका ब्यवस्थालाई मिचेर सँबिधान बिरोधी कार्य गरिएकोमा आक्रोश पनि ब्यक्त गर्नुभयो ।सँबिधानमा भएका कतिपय राम्रा कुरालाई कार्यान्वयन गरेर देशलाई समृद्धितर्फ डो¥याउनुपर्नेमा ओलीले उल्टै संविधान नै च्यात्ने काम गरेको रिजालको आरोप छ । जनता समाजबादी पार्टी नेपाल गण्डकी प्रदेश अध्यक्ष समेत रहनु भएका नेता रिजालले सत्ता सञ्चालन गर्दैै आएका कुनैपनि दल ठिक नभएको बताउनुभयो ।

    अहिले नेकपाले गलत गर्दा काँग्रेस राम्रो हो कि भन्ने सोँच्नु गलत भएको वहाँको भनाइ थियो । राजा, काँग्रेस सबैले सत्ता सञ्चालन गर्ने मौका पाएको तर कुनैले पनि जनभावना अनुरुप काम गर्न नसकेको वहाँले बताउनुभयो । पुराना शक्ति अव बिफल भैसकेकोले जनताले अव सही र नयाँ राजनीतिक शक्तिलाई सत्तामा पु¥याउनुपर्ने खाँचो रहेको नेता रिजालको भनाइ छ ।

    जसपा नवलपुरका अध्यक्ष धनवहादुर गुरुङको अध्यक्षतामा भएको विरोध सभामा राप्रपा नवलपुरका जिल्ला अध्यक्ष ओम नारायण थनेत, जसपा संघीय परिषद्का सदस्य छविलाल राना लगायतले सम्वोध गर्नुभएको थियो । बिरोध सभाअघि आयोजित ¥यालीमा प्रतिनिधि सभा पुर्नस्थापना गर् , असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर्, थारु नेताहरुप्रति लगाइएको गलत मुद्दा खारेज गर् जस्ता नाराहरु लगाइएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.