• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.द्वारा जिल्ला प्रहरी कार्यालय चितवनलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग

  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट जोगाउन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा।लि।चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमै पुगेर एक्सपर्ट चितवनले सर्जिकल मास्क, ग्लोब्स र हात धुने साबुन सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङलाई सो सामग्री हस्तान्तरण गरे । सो क्रममा बोल्दै प्रवन्ध निर्देशक अधिकारीले कोरोनाको माहामारीको बेला आफ्नो ज्यानलाई जोखिममा राखेर प्रहरीहरु दिनरात नभनी खटिएकोले सो सामग्री सहयोग गरिएको बताए । उनले भने–‘स्वास्थ्यकर्मीसंगै अहिले सुरक्षाकर्मी पनि उच्च जोखिममा हुनुहुन्छ, हाम्रो सानो सहयोगले प्रहरीलाई सुरक्षामा खटिन सहयोग मिल्नेमा विश्वास छ ।उनले आज २५ हजार बराबरको सो सामग्री सहयोग गरिएको भन्दै आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । सो सामग्री ग्रहण गर्दै प्रहरी उपरीक्षक गुरुङले एक्सपर्टको यस सहयोगले प्रहरीलाई मैदानमा खटिन सहयोग मिल्ने बताए । उनले भने–‘एक्सपर्टको यो सहयोगले हाम्रो आत्मबल बढाएको छ, एक्सपर्टलाई धन्यवाद दिन चाहन्छु ।’ एसपी गुरुङले यसपालीको माहामारी फरक खालको भएकाले प्रहरी पनि उच्च जोखिममा रहेको बताए । उनले निजी संघसंस्थाहरुबाट नै प्रहरीलाई सहयोग मिल्दै आएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे । सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता एकनारायण कोइराला, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, एक्सपर्टका तर्फबाट किरण पौडेल, ऋषि थापालगायत उपस्थित थिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.