• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरका सामुदायिक बिद्यालयमा बस

  •   सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकामा रहेका सामुदायीक बिद्यालयहरुले बिद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त बिद्यार्थीलाई बस प्रभावकारी हुने भए पछि भरतपुर महानगरपालिकाले पाँच वटा बिद्यालयलाई बस खरिदका लागि रु १ करोड निकाशा गरेको छ ।

    भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालु आर्थिक वर्षमा पाँचवटा बिद्यालयलाई बस किन्न एउटा बिद्यालयलाई रु २० लाखका दरले दिनेगरि सम्झौता गरि सकिएको छ । कविलाश माध्यामिक बिद्यालय, नारायणी नमुना माध्यामिक बिद्यालय, भिमनगर माध्यामिक बिद्यालय, प्रभात माध्यामिक बिद्यालय र लक्ष्मि माध्यामिक बिद्यालयलाई बस खरिदका लागि रकम बिनियोजन गरिएको हो । ती बिद्यालयले महानगरपालिका संग सम्झौता गरि बस खरिदका लागि बोलपत्र आव्हान गरेका छन् ।

    पौडेलले भन्नुभयो “हामीले रु २० लाखका दरले रकम दिने गरि सम्झौता गरेका छौ । अपुग भए बिद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाख हाराहारीमा बस आउने जनाइएको छ । पौडेलका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणी बिद्यालयले बस खरिद गरेर गत वर्षबाट संञ्चालनमा ल्याएको छ । त्यसै गरि आन्तरिक स्रोतबाट जानकी माध्यामिक बिद्यालय, भानु माध्यामिक बिद्यालय र प्रेमबस्ति माध्यामिक बिद्यालयले पनि बस खरिद गरेर संञ्चालन गर्दै आएका छन् ।

    बस संञ्चालनका लागि लाग्ने खर्च बिद्यार्थीबाट उठाइदै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धेरै बिद्यार्थी भएका, टाढाबाट आउनु पर्ने, प्राबिधिक बिषयको पढाइ गर्ने बिद्यालयहरुलाई पहिलो चरणमा बस दिइएको बताउनु भयो । यसको प्रभावकारीता हेरेर आउँदो वर्ष थप बिद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाई छ । दाहालले भन्नुभयो “महानगर भित्रका सामुदायीक बिद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिदैं आएको छ ।”

    छात्राहरुलाई साईकल देखि बिपन्न बिद्यार्थीलाई न्यानो कपडा समेत वाँड्दै आएको बताउँदै उहाँले बिद्यार्थीको गुणस्तर बृद्धि गर्नका लागि बिद्यालयका शिक्षक, अभिभावक र बिद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो । बस खरिद गरे संगै बिद्यालय पुग्न बिद्यार्थीलाई सहज हुने उहाँको भनाइ छ । भरतपुर महानगर भित्र १ सय २३ वटा सामुदायीक र ९७ वटा संस्थागत बिद्यालय रहेका छन् । सामुदायीकमा ३५ हजार र संस्थागतमा ४० हजार बिद्यार्थी अध्ययनरत रहेका छन् ।

    अधिकांश संस्थागत बिद्यालयले बिद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नेपालकै नमुना बिद्यालयका रुपमा चिनिएको नारायणी नमुना माध्यामिक बिद्यालयका प्राचार्य पूर्ण प्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर बिकासका लागि आबश्यक सहयोग गर्दै आएको भन्दै बस खरिदमा सहयोग पु¥याएकोमा खुशि प्रकट गर्नुभयो । कक्षा १२ सम्म र प्राबिधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस बिद्यालयमा २ हजार ५ सय ५८ जना बिद्यार्थी रहेका छन् ।

    ती बिद्यार्थीहरु मध्ये देवघाट, शिवघाट, लामाटोल लगाएतका क्षेत्रबाट अभिभावकले वस र म्याजीक भाडामा लिएर बिद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी बिद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारी साधन भाडामा लिएर आउने गरेका बिद्यार्थीलाई बसले बोक्ने बताउनु हुन्छ । सो बिद्यालयमा बौद्धिक अपाङ्ग २९ जना अध्ययनरत रहेका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.