• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा विभिन्न पार्टी परित्याग गरि ६० जना राप्रपामा प्रवेश

  •   सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  विभिन्न पार्टी परित्याग गरि ६० जना राप्रपाचितवनमा पार्टी प्रवेश गरेका छन् । राप्रपा रत्ननगर नगरपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि उनीहरु प्रवेश गरेका हुन ।

    राप्रपा केन्द्रीय सदस्य तथा वागमतिप्रदेश सांसद रिना गुरुङ्गले नवं प्रवेशिहरुलाई अविर र दोसल्ला  लगाइ स्वागत गरिएको थियो । कार्यक्रममा बागमतिप्रदेश सांसद रिना गुरुङ्गले राप्रपा नै देश विकास र निकासको अन्तिम विन्दु भएको बताउनु भएको छ । आज (सोमबार) राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्यसमिति रत्ननगरको अगुवाकार्यकर्ता भेलातथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै राप्रपाका केन्द्रीय सदस्य गुरुङ्गले यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, नेकपाको कुर्सि तानातानले देश भड्खालोमा गएको छ । यस्तोमा राप्रपाप्रति नेपालीजनताले आशा गरिरहेका छन् । चिन्ता नगर्नुस हामीभ्रम फौलाएर भोट लिदैनौं । काम गरेका छौं र गरिरहने छौं । उहाँले राजसंस्था गलत थियो भनेर जतिनै प्रचार प्रसार गरे पनि पञ्चायतकालमै देशले विकासको फड्को मारेको भन्दै यस प्रति राप्रपामा रहेका सबैले गर्भगर्नुपर्ने बताउनुभयो ।

    त्यस पछिको कालमा हजारौं नेपालीको रगत व्यर्थमै बगेको र गणतन्त्रको नाममा जनतालाई झुक्काउने कामभएको उहाँको भनाई छ । राप्रपाका केन्द्रीय सदस्य पवित्र, रामहरी कँडेल, युवा नेता एवं पार्टीका प्रदेश सांसद माधव भट्टराइ र ज्ञान जंङ्ग लामाले देश विकासको बैकल्पीक शक्ति राप्रपा नै रहेकोमा कुनै दुई मत नरहेको बताउनुभयो ।

    साथै उहाँहरुले देश विकासको मेरुदण्ड युवानै हो भन्ने कुरा युवाआफैलाई ज्ञान हुनआवश्यक रहेकोमा जोड दिनुभएको छ । यूवाशक्तिको कदर राप्रपाले नै गर्ने भन्दै साथदिन चाहाने जो –कोहिलाई राप्रपाले आत्मै देखि स्वागत गर्ने बताउनुभयो । यस्तै राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राष्ट्रिय विभुतिलाई तिरस्कार गरि विदेशी नेताको पुजा गर्ने व्यक्तिबाट राष्ट्रवादको अपेक्षा गर्न नसकिने बताउनुभयो ।

    विदेशी विचार लिएर हिड्ने हर –कोहिको अगाडि शिर नझुकाउन अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ । नवं प्रवेशी सन्तोष लामाले कुनै पनि सरकारले युवा परिचालन गर्न नसकेको भन्दै आक्रोस व्यक्तगर्नुभएको थियो । उहाँले भन्नुभयो, देश झनझन गरिब भएको छ, सरकारको ध्यान रेमिटान्समा मात्र छ । लामाले राप्रपाले यूवाको कदर गर्ने भन्दै यस तर्फ लागेको बताउनुभयो । कार्यक्रममा उपस्थिति सम्पुर्ण पदाधिकारीहरुले नवं प्रवेशीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.