काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (दाहाल-नेपाल पक्ष) का वरिष्ठ नेता झलनाथ खनाल दिल्लीको अपोलो अस्पताल भर्ना भएका छन् । खनाल शुक्रबार दिल्लीको एपोलो अस्पताल भर्ना भएका हुन् ।
उनलाई भट्न दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्य अस्पताल पुगेका थिए । मुत्रथैलीका रोगी रहेका खनाल शुक्रबार बिहान काठमाडौँबाट दिल्ली गएका थिए ।








