• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपाली सेनाले ग¥यो गढी संरक्षण सम्बन्धी छलफल र सरसफाई

  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा रहेको नेपाली सेनाको कालिवहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षण सम्बन्धी स्थानीय संग छलफल गरेको छ । यस संगै सो क्षेत्रको सरसफाई गरिएको छ ।

    गणका निमित्त गणपति सेनानी पदम वहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाहरु बिच मंगलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाई गरिएको हो । सो अबसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बमवहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिब गणेश वहादुर थापा, वालकुमारी टोल बिकास संस्थाका अध्यक्ष अमर वहादुर गुरुङ् लगाएतले उपरदाङगढीको ऐतिहाँसिक महत्वको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

    सो अवसरमा सेनानी वासु खत्री, बिक्रम अधिकारी सहितको उपस्थिति रहेको थियो । सन १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व बिभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु रहेका थिए । तत्कालिन दाहाखानी गाउँबिकास समितिमा पर्ने सो स्थान सामुन्द्रिक सतह देखि १२७५ मिटर उचाइमा रहेको छ ।

    वाइसे–चौविसे राज्य एकिकरणका समयमा अंग्रेज फौज बिरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन १८०० को सुरुवातमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको जनविश्वास रहेको छ । सो स्थानमा तीन फुट चौडाई तथा ६ फुट उचाई भएको प्रबेशद्धार, कोत घर, कालिका र सिद्धवावाको प्रतिमा, इनार लगाएतका संरचनाहरु रहेका छन् ।

    ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको वाहिरी भागको मोटाइ तीन फिट रहेको छ । यस स्थलमा ९ वटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने ९ वटा खुल्ला झ्यालहरु वनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान शिब र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गिता गुरुङले जानकारी दिनुभयो ।

    गढीको प्रबेशद्धारमा गणेशमन्दिर रहेको छ । वज्रयोगिनी, वालकुमारीदेवीको मन्दिर पनि संगै रहेको छ । नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.