• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रहरीले राजमार्गमा गरेको ‘विपद् व्यवस्थापनको नमुना अभ्यास’ देखेर आत्तिए यात्रु

  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर | पूर्व पश्चिम राजमार्गका मध्यभागमा पर्ने पूर्वी नवलपरासीपूर्व कावासोती जंगलमा आज बिहान ११ बजेतिर ठूलो दुर्घटना भएको सूचना आयो ।  सूचना आएको २ मिनेटमै जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी भ्यान घटनास्थल पुग्यो । प्रहरी भ्यान पुगेलगत्तै चार वटा एम्बुलेन्स पनि आइपुगे ।

    राजमार्गमा बस र ट्रकको बीचमा मोटरसाइकल च्यापिएको देखिन्थ्यो । सडकमा दुई जना रक्ताम्मे अवस्थामा पल्टिएका थिए । बसका यात्रुहरु चिच्चाइरहेका थिए । एकाएक प्रहरीले उद्धार गरी घाइतेहरुलाई स्ट्रे्चरमा राखेर एम्बुलेन्समा चढाइरहेका थिए । घाइतेको उद्धार गर्न झण्डै १५ मिनेट लाग्यो । दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र घाइतेको उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले घटनास्थलमै जानकारी दियो ।

    तर, यो सबै वास्ताविक दुर्घटना नभई प्रहरीले सडक दुर्घटना विपद् व्यवस्थापनको नमुना अभ्यास गरेको थियो । दुर्घटना भनिएको बसका यात्रुहरु चिच्याउँदै ओर्लिँदा सडकमा देख्ने अन्य यात्रुहरु पनि झुक्किए । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयकै आयोजनामा प्रहरीले विपद व्यवस्थापन कसरी गर्ने भनी नमुना अभ्यास गरिएको र यस्तो अभ्यास प्रदेशका सबै जिल्लामा भइरहेको गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अधिकृत प्रकाशशरण ढुंगानाले बताए ।

    पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा सबै भन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि दुर्घटना भइसकेपछि उद्धार कसरी गर्ने भन्ने कुराको अभ्यास आवश्यक भएको प्रहरीको भनाइ छ । राजमार्गको यो खण्डमा सडक दुर्घटना अत्याधिक हुने भएकाले दुर्घटनापछि घाइतेको उद्धार छिटो-छरितो र सुरक्षित तवरले गर्नका लागि यस्तो अभ्यास प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

    घटना भइसकेपछि उद्धार गर्न ढिलाई गरिँदा पनि घाइतेको ज्यान जाने गरेको छ भने सही तरिकाले उद्धार गरिएमा शरीरका अंगहरुमा हुने क्षति कम गर्न सकिन्छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.