चितवन । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले प्रहरी (संचार) तर्फ बढुवा तथा पदस्थापना भएकाहरुलाई बाट दर्ज्यानी चिन्ह सु–शोभन गर्नु भएको छ ।
एक कार्यक्रमकाबिच शुक्रबार अधिकारीले तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको ०७७ फागुन १३ गतेको पत्रले जनपद प्रहरीतर्फ प्र.स.नि.पदमा र प्राविधिक प्रहरी (संचार) तर्फ प्र.ह. पदमा बढुवा तथा पदस्थापना भएका प्र.क.हरुलाई शुक्रवार कार्यालयका सि.प्र.अ., जु.प्र.अ., प्र.ह., प्र.ज.हरुको उपस्थितिमा दर्ज्यानी चिन्ह सु–शोभन गर्नु भएको हो ।








