• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हेटौंडा आएर उद्योगमन्त्री भट्टले भने : घरभित्रै आगो लगाउने व्यक्तिहरु पैदा भए

  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको समयमा धेरै चुनौती रहेको र राजनीतिक स्थिरता नभएसम्म औद्योगिक तथा अन्य क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । हेटौंडामा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले हिजो आजको युद्ध फरक रहेको बताए । हामीविच आगो लगाउने केही मान्छे भएपनि विचलित नभएको बताए ।

    हामी भित्रै विरोधी र प्रतिपक्ष जन्मियो र केहि सदस्यहरु खराब नियतका जन्मियो भने अप्ठेरो र समस्या आउछ, उनले भने । मन्त्री भट्टले अदालतको फैसलाको सम्मान गर्ने प्रस्ट पारे । अदालतको फैसलाले राजनैतिक संकट पैदा गरेको र त्यसले मुलुकलाई अस्थिरता तर्फ धकेलेको जिकिर गरे । फैसलाले कसैको जित नभै पार्टि पुस ४ को अवस्थामा पुगेको समेत बताए ।

    उनले देश विकासको गति तर्फ अगाडी बढिरहेको र अहिलेको स्थितीलाई सामाना गर्दै सरकारको कामलाई अगाडी बढाउने उनले बताए । उनले केपी वली नहट्ने संसदको सामना गर्ने बताए । उनले आत्माआलोचना गरे अर्का समुहका नेताहरुलाई पार्टिको ढोका खुल्ला रहेको बताए । उनले भने,भोली बाटो बिर्सिएकाहरु घर फर्किन्छन् भनेर ढोका खुल्लै राखेका छौ ।

    कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने बताउनुभयो । मयुरधाप औद्योगिक क्षेत्रमा हेलिप्याडदेखि सशस्त्र गण, पेट्रोल पम्प, विजुली स्टेशन, हेभी गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर, ल्यावलगायतका विभिन्न संरचनाहरु निर्माण गरिने जनाइएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.