चितवन । चितवनको भरतपुर स्थित सप्तगण्डकी क्याम्पसले हतारमा चर्चा कामाउने उदेश्यले यस्त्यो अवस्थामा कस्लाई टार्गेट गरेर कक्षा सञ्चालन गरीदै छ। जो पढ्न पर्नी विध्यार्थी हुन तिनिहरू संग इन्टरनेट र उचित प्रवृधीको प्रयाप्त सुविधा छैन् र अर्कों कुरा, यहाँ पढ्नी प्राय विद्यार्थी लकडाउन अगावै गाउंमा पुगेका छन् । कथमकदाचित गांउ जान छुटेकाहरू विहान वेलुका हात मुखमा कसरी पुर्याउने भनेर सोचिराखेका छन् । जहां चाही इन्टरनेटको पहुँच पुगेको छैन् तिनिहरूले कसरी पढ्ने ? ति बन्चित भएनन् , जस्ले पढ्न पर्ने हो उही यो प्रवृधी बाट बन्चित हुन्छ भने यो शिक्षा प्रणालीको के तुक रह्ये र महोदय दुई चार जना विध्यार्थी सामेल हेलान, पढाउनीले भत्ता पाउलान, फ़ेसबुक ग्रूप, न्यूज फिडमा तस्विर, भिडीयो पोस्टाउलान र भन्लान नया प्रवृतिको सुरूवात।मात्र त्यो हात्तिको देखाउने दाँत उपर केही कुने वाला छैन् ।जो ग्रामिण भुभागमा छन्,सहरमा कोठामै बसेर पढ्दै आईरहेका छन् उनिहरू संग न इन्टरनेटको प्रयाप्त सुविधा छ न उचित स्रोत र साधनको तिनले कसरी पढ्ने ? सधै डाटा खोलेर पढ्ने क्षमता जो कोही संग हुदैन पनि त्यस्ताले यो अवस्थामा के गर्ने ? वर्तमान देशको अवस्था अनुसार यो शिक्षा प्रर्णालीको त्यति गुणस्तरीय हुदैन् , लकडाउन पछीको अवस्थामा भने केही मात्रामा जायज होला ।
योOnline class को नाटक बन्द गरियोस्। कुन प्रकारको मनस्थितिले प्रकासन गरियो यो सुचना, Online class का लागि अावश्यक स्रोत र साधन सबै विद्यार्थी सँग उपलब्ध छ???क्याम्पसले यसबारे अध्ययन गरेको छ?? पक्कै छैन ।किन हतारिनु पर्यो ? 70% भन्दा बढि विद्यार्थी चितवन बाहिरि पहाडी जिल्लाहरुबाट अध्ययनकालागि अाएका छन्, कतिपय जेहेन्दार विद्यार्थी संग सामान्य प्रकारको मोवाईल सम्म उपयोग गर्न सक्ने अार्थिक अवस्था छैन भने के तिनिहरु शिक्षाबाट अलगिनुपर्ने??? यो भेदभावपूर्ण अनलाईन कक्षाहरु तुरुन्तै बन्द गरियोस् ।।
त्यसकारण सेलिब्रेटी को काम गर्ने तरिका जस्त्यो भयो हो । सबै संगठनका साथी हरुको खासै समर्थन गरेको देखिएन अनि किन यस्त्यो class संचालन गर्न उद्द्त हो । यो प्रभाबकारी पनि हुन्न । कसैले लाई रहर लाग्यो भन्दैमा यस्त्यो बकम्फुसे काम किन गरिएको । यस्ले भेदभावपूर्ण शिक्षा बाहेक केहि दिन्न सक्दैन । सबैजनामा उत्कृष्ट ईन्टरनेटको सुबिधा छैन । यसकारण हत्तार नगरौ बरु सस्थागत रूपमा धान्यान्चलमा दान गर्न कुदि हाल्ने क्याम्पस अहिले माहामारी को समयमा आफ्ना विद्यार्थी लाई के समस्या परेको छ भने कुरामा आफ्नो दिमाग किन नलगाको । सामाजिक सस्था भए पछि सामाजिक उत्तरदायित्व बाट पन्छिन हुन्न । बरु २ महिनाको शुल्क मिनाहा स्वरुप राहतको प्याकेज घोषण गर ।यस्ता कमर्सियल काम बन्द गरौ be practical . अनलाइन कक्षा कती ब्याबहारिक कति बुर्जुवा ? एक पटक सोच्ने कि ।
क्याम्पस प्रशासन मजाक नगर्नुस
वेलैमा सोच्नु र आवश्यक निर्णय लिनुस ।








