• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हाइब्रिड मकै बिउ उत्पादन गर्न कृषकलाई तालिम

  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले किसानहरुका लागि हाईब्रिड मकैको बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी तालिम दिएको छ । मकैबाली अनुसन्धान कार्यक्रम रामपुर परिसरमा आयोजित सात दिने तालिमको विहिबार एक औपचारिक कार्यक्रम गरी समापन गरिएको छ ।

    मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालिम पछि कृषकहरु हाइब्रिड मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालिम संयोजक वरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारीले बताए । हामी अझै पनि स्थानिय जातका मकै उत्पादनमा रुमल्लिरहेका छौं जुन व्यवसायीक कृषिकालागि लाभदायक छैन,’ वरिष्ठ वैज्ञानिक अधिकारीले भने, व्यवसायीक फड्को मार्न हाइब्रिड उत्पालनमा जानै पर्छ । ’ त्यसका लागि हाइब्रिड मकैको बिउ उत्पादन आफैंले गर्न सक्ने हुनुपर्ने उनको भनाई छ ।

    तालिमको समापन समारोहमा राष्ट्रिय मकैबाली अनुसन्धानका संयोजक डाक्टरकेशव बाबु कोइरालाले स्वदेशमा नै हाईब्रिड मकै उत्पादन गर्न सके वर्षेनी विदेशीने रकम रोक्न सकिने बताए । यस्तै नेपाल कृषि परिषदका पशु तथा मत्स्य निर्देशक डाक्टर सोहम प्रकाश श्रेष्ठले कृषक लक्षित तालिमको उपयोग भए मात्रै कृषि क्षेत्रमा कल्पना गरिएका परिवर्तन सम्भव हुने तर्क गरे ।

    हाल नेपालमा दुई हजार मेट्रिक टन हाइब्रिड मकैको बिउ आयात हुन्छ । यद्यपी नेपालमा उत्पादन भइरहेको मकैले कुल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ । कखुरा पालक कृषकका लागि मात्रै वार्षिक ५ लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तत्थ्यांकले देखाएको छ । विउ खरिदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषकहरु महंगीको मारबाट बच्न सकिने विज्ञहरु बताउँछन् । सो क्रममा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक दामोदर गौतमले कृषक आफैंले हाईब्रिड मकै उत्पादन गर्न सुरुगरे हाईब्रिड मकैको बिउ आयात समेतविस्तारै कम हुने बताए ।

    तालिममा देशभरका ३० जना कृषक सहभागि भएका थिए । हाइब्रिड मकैको बिउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका हाइब्रिड परिक्षण तथा सिफारिस गर्ने व्यवस्था, हाइब्रिड तथा इन्ब्रिड मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगहरु लगायतविष्यमा विषय विज्ञले जानकारी दिएको तालिम आफुहरुलाई निकै फाइदाजनक भएको झापाबाट सहभागि भएका कृषक वेदनिधि आचार्यले बताए । यस्तै गुल्मीका कृषक राधादेवी ज्ञवालीले तालिमलाई व्यवहारिक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.