• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना अस्पतालको छानबिन प्रक्रिया अगाडि बढाएको:जिल्ला प्रशासन कार्यालय चितवन

  •   बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ
    चितवन । भरतपुर कोरोना अस्पतालको विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन प्रक्रिया अगाडि बढाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरको कोरोना अस्पतालको विषयमा छानबिन प्रक्रिया अघि बढिसकेको बताए ।
    उनले भने, ‘अस्पतालको विषयमा जति कुरा बाहिर आइरहेका छन् त्यो वास्तवमा के हो त ? छानबिन पछिमात्रै थाहा हुन्छ ।’ प्रजिअ भट्टराईले भने, ‘अहिले दिन तोक्न सकिँदैन, जतिसक्दो छिटो छानबिन प्रक्रियाको टुङ्गो लगाउँछौँ, काम गर्दै जाँदा कति दिन लाग्छ, हेरौँ ।’
    कोरोना नियन्त्रण कार्यदलले बनाएको छानबिन समितिका संयोजक उद्योग संघका अध्यक्ष राजु पौडेलले सो ठाउँमा रहेर काम गर्न नसक्ने जनाएपछि भरतपुर अस्पतालले छानबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो । यद्यपि, नेपाली कांग्रेस चितवनले पनि निष्पक्ष छानबिनका लागि प्रमुख जिल्ला अधिकारी भट्टराईलाई यसअघि नै ज्ञापन पत्र बुझाएको थियो । कोरोना नियन्त्रण कार्यदलले बनाएको तीन सदस्यीय छानबिन समितिको विषयमा कार्यदलको बैठकले नै निर्णय गर्ने प्रजिअ भट्टराई बताउँछन् ।
    ‘यो छानबिन समिति के हुन्छ अहिले म यसै भन्न सक्दिनँ, कार्यदलको बैठकले नै निर्णय गर्नेछ ।’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले प्रशासनले छानबिन गर्ने भनेपछि कार्यदलले बनाएको छानबिन समिति सक्रिय नरहन सक्ने बताए । उनले भने, ‘प्रशासनले छानबिन गर्ने भएको छ, अख्तियारले कागजात लिएको छ जसका कारण कार्यदलको छानबिन समिति सक्रिय नरहन सक्छ, तर यस विषयको निर्णय कार्यदलको बैठकमा नै हुन्छ ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.